
Sdc
Msbus
Lnp
Ksbus
Rgp
Ggp
Ksbus
Asbus
Ggp
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा ‘पोषणमार्फत जीवन रुपान्तरण परियोजना’को पालिका स्तरीय सल्लाहकार समितिको बैठक बुधबार मसुरियामा सम्पन्न भएको छ । हेलेन केलर इन्टरनेसनल,आईडीई नेपाल र बेस संस्थाको आयोजनामा तथा राप्ती गाउँपालिकाको समन्वयमा आयोजित बैठकमा चालु आर्थिक वर्षमा गरिएको गतिविधि र आगामी योजनाका विषयमा प्रस्तुति तथा सुझाव आदानप्रदान गरिएको थियो। बैठक राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको […]
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लमही नगर कमिटीले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा शनिबार विभिन्न कार्यक्रममा गरी मनाएको छ । लमही नगर कमिटीको आयोजनामा शनिबार आज बिहान लमही बसपार्कमा सरसफाई गरेको थियो भने,दिउँसो रक्तदान कार्यक्रम गरेको रास्वपा लमही नगर कमिटीका उपाध्यक्ष अभिषेक पोखरेलले जानकारी दिए । त्यसैगरी लमही बजारमा रहको गोल घर अगाडि बेलुका पार्टीको […]
दाङ । देउखुरीको लमहीमा रहेको देउखुरी पब्लिक स्कुलले बुधवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटीको समन्वय तथा रक्त सञ्चार सेवा केन्द्र लमहीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रगत अभावका कारण देखापर्ने समस्यालाई समाधान गर्नका लागि यस किसिमको कार्यक्रमले केही हदसम्म सहयोग पुग्ने विश्वास लिएको स्कुलका प्रधानाध्यापक तथा प्रबन्धक भूमाण्डप […]
काठमाडौँ । भारतभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या अहिलेसम्म १ हजार ८३ पुगेको छ । केरलामा सबैभन्दा बढी ४ सय ३० जना कोरोना बिरामी फेला परेका छन् । त्यस्तै मंगलबार कर्नाटकमा ३६, गुजरातमा १७, बिहारमा ५ र हरियाणामा ३ जना नयाँ सङ्क्रमित भेटिएका छन् । गुजरातमा १३ जना बिरामी निको भएका छन् । उत्तर–पूर्वमा पनि […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६,स्थित देउखुरी पब्लिक अङ्ग्रेजी माध्यमिक विद्यालयमा एक दिवसीय दन्त परीक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।विद्यालयको प्रथम सिफ्ट अन्तर्गत कक्षा १ देखि १० सम्म अध्ययनरत करिब ६०८ जना विद्यार्थीहरुको नि:शुल्क दन्त परीक्षण गरिएको विद्यालयका प्रिन्सिपल भू-माण्डप केसीले जानकारी दिए । विद्यार्थीको चौतर्फी विकासका लागि शारीरिक […]
दाङ । तुलसीपुर उपमहानगरपालिकामा २ सय ७४ जना बालबालिकामा कुपोषण भेटिएको छ । ५९ देखि ६ महिनासम्मका ९ हजार ५ सय ९४ जनाको स्क्रिनीङ गर्दा मध्यम खालको कुपोषण २ सय ६८ र कडाखालको कुपोषण ६ जना बालबालिकामा भेटिएको हो । जसअन्तर्गत सबैभन्दा बढी तुलसीपुर -११,मा ३० मध्यम कुपोषण भेटिएको,पोषण मार्फत जीवन रुपान्तरण परियोजनाले जनाएको छ […]
काठमाडौँ । पछिल्लो समय पानी पर्न थालेकाले डेङ्गु सङ्क्रमणको जोखिम बढ्नेसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण प्रसाद दाहालले जम्मा भएको पानीले डेङ्गी सङ्क्रमण बढाउने खतरा रहेकाले सतर्क रहन सम्पूर्णलाई आग्रह गरेका हुन् । त्यस्तै उनले भने, ‘पानी […]
दाङ । नेपाल रेडक्रस सोसाईटी उपशाखा गढवाले पछिल्लो समयमा नेपालका तराई क्षेत्रहरुमा फैलिन थालेको डेंंगो र दादुरा महामारीबाट नागरिकहरुलाई बचाउन सतर्कता अभियान नै सञ्चालन गरिरहेको छ । गढवा गाउँपालिका वडा नम्बर ६ को आर्थीक प्राबिधीक सहयोगमा उपशाखा गढवाले बिभिन्न गाउँवस्तिहरुमा अभियान नै थालनी गरेको सभापती उमाकान्त पन्तले जानकारी दिए । ।यसअघि रेडक्रसको आयोजना र गढवा […]
कैलाली । धनगढी उपमहानगरपालिकाको सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हाम फालेका गोदावरी नगरपालिका वडा नम्बर १ निवासी ६३ वर्षीय चक्रबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार मिर्गौला रोगबाट पीडित सिंहले मङ्गलवार दिउँसो अस्पतालको छतबाट हाम फालेका थिए । उनी सेती प्रादेशिक अस्पतालमा नियमित रूपमा डायलासिस गराउँदै आएका थिए । सोमबार मात्रै उनी […]