
Rgp
Srbpu
Rgp
Ggp
Unsku
Sds
cjs
Pes
Sgr
pku
Gfs
Gis
sbs
Pbu
Lnp
Rgp1
Djs
Cps
Rmb
काठमाडौं । बैंकले ऋण असुलीका निम्ति ताकेता गर्दा अदालत गएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिट खारेज भएको छ । पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालन गर्न कुमारी बैंकको बिर्तामोड शाखासहितबाट लिएको ऋण असुलीका निम्ति ताकेतापछि प्रसाईंका तर्फबाट टीकाराम अधिकारीले उच्च अदालत विराटनगरको इलाम इजलासमा निषेधाज्ञाको रिट दायर गरेका थिए । गएको असार ८ गते दायर रिट उच्च […]
दाङ । गढवामा सन्तानको रहर पुगेका दम्पतीहरुको लागि स्थायी बन्ध्याकरण महिलाहरुका लागि मिनिल्याप र पुरुषहरुको लागि भ्यासेक्टोमी नि:शुल्क शिविर सोमबार सम्पन्न भएको छ। जिल्ला स्वास्थ्य कार्यालय दाङको आयोजना तथा सुनौलो परिवार नेपाल/मेरिस्टोप्स इन्टरनेशनलको समन्वय तथा सहकार्यामा एक दिने निःशुल्क स्थायी बन्ध्याकरण शिविर सञ्चालन भएको हो । गढवा गाउँपालिका वडा नम्बर ६ गढवा स्थित गढवा स्वास्थ्य […]
दाङ । लमहीमा बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाउन बालबालिकाको पाखुराको नाप लिने अभियान सुरु गरिएको छ । यो अभियान सोमबार लमही नगरपालिकामा रहेका स्वास्थ्य संस्थाबाट सुरु भएको छ । कुपोषणका कारण बालबालिकाको स्वास्थ्यमा परिरहेको गम्भीर प्रभावलाई मध्यनजर गर्दै ६ देखि ५९ महिनाका बालबालिकाको पोषण अवस्था जाँच गरिनेछ । हेलन केयरको सहयोगमा वेस ( ब्याक वार्ड […]
दाङ । दाङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीलाई आइतबार राजपुरको गुरुङ खोलामा भव्य सम्मान गरिएको छ ।राजपुर गाउँपालिका वडा नम्बर-१ गुरुङ खोलामा रहेको ज्योति आधारभूत विद्यालयको आयोजनामा शिक्षक र अभिभावकसंग भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सांसद चौधरीलाई शिक्षा क्षेत्रमा धेरै राम्रो कार्य गरेको भन्दै भव्य सम्मान गरिएको हो । उनले उक्त […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा पालिका क्षेत्रभित्र रहेका दुई सय बढी कुकुरहरुको स्थायी बन्ध्याकरण गरिएको छ । गाउँपालिका क्षेत्रमा सामुदायिक (छाडा) कुकुरको संख्या बढी भई दुर्घटना निम्त्याउनुका साथै घरपालुवा पशुचौपायलाई समेत क्षति पुर्याउन थालेपछि शिविर नै सञ्चालन गरेर बन्ध्याकरण गरिएको गाउँपालिकाका पशु विकास शाखा प्रमुख दामोदर आचार्यले जानकारी दिए । शिविरमा १ सय १६ वटा […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाउन ३ हजार ३ सय ८७ बालबालिकाको पाखुराको नाप लिने अभियान शुरु गरिएको छ । कुपोषणका कारण बालबालिकाको स्वास्थ्यमा परिरहेको गम्भीर प्रभावलाई मध्यनजर गर्दै गाउँपालिकाकाे नाै वटै वडाका ६ देखि ५९ महिना सम्मका बालबालिकाको पोषण अवस्था जाँच गर्न लागिएको हाे । त्यस्तै यो अभियानकाे बुधबार वडा […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा नि:शुल्क आँखा शिविर कार्यक्रम मंगलबार सम्पन्न भएको छ । नेकपा माओबादी केन्द्र निकट अखिल क्रान्तिकारी ऐरावती आदर्श बहमुखी क्याम्पस मुल इकाई समितिको आयोजना तथा तिलगंगा सर्जिकल आँखा केन्द्रको प्राविधिक सहयोगमा ”निःशुल्क आँखा शिविर” कार्यक्रम सम्पन्न भएको हो । इकाई समिति संयोजक करिश्मा आचार्यको अध्यक्षता तथा राप्ती […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले पालिका क्षेत्रभित्र रहेका कुकुरहरुको साेमबारदेखि स्थायी बन्ध्याकरण शुरु गरेको छ । पालिका क्षेत्रमा सामुदायिक कुकुरको संख्या बढी भई दुर्घटना निम्त्याउनुका साथै घरपालुवा पशुचौपायलाई समेत क्षति पुर्याउन थालेपछि शिविर सञ्चालन गरेर बन्ध्याकरण गर्न लागिएको हो । गाउँपालिकाले भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङसँगको सहकार्य एवं हिमालयन एनिमल रेस्क्यू कोष […]
दाङ । गुरुकुल एकेडेमी घोराइमा लागू औषध दुर्वेशन विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । गुरुकुल एकेडेमी घोराहिको आयोजनामा गुरुकुल एकेडेमीका प्लस टुका विद्यार्थीहरूलाई लागू औषध दुर्ब्यशनका विरुद्ध सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । लागू औषध दुर्ब्यशन विरुद्ध सचेतना कार्यक्रममा गुरुकुल एकेडेमीका प्लस टुका विद्यार्थीहरू सहभागी भएका थिए । त्यस्तै लागू औषध दुर्ब्यशन […]