
Sds
Pbu
Rbs
Ksm
Gisld
Mbdvs
Gmk
Anm
mbd
दाङ । रोटरी क्लब अफ दाङ घोराहीको सन् २०२० देखि २०२१ को अध्यक्षमा डा.चेतनारायण पाण्डेय चयन हुनु भएको छ । रोटरीले नवौँ पद हस्तान्तरण कार्यक्रमको आयोजना गरेर नयाँ कार्यसमितिलाई जिम्मेवारी दिएको हो । क्लवको उपाध्यक्षमा भरतराज देवकोटा,कोषाध्यक्षमा शरद अधिकारी,प्रेसिडेन्ट नोमिनाीमा ओबिन्द्र महरा, सचिवमा गजेन्द्र वर्मा,सह-सचिव रोशन दाहाल,मर्यादापालक संकल्प श्रेष्ठ चयन हुनु भएको हो । त्यसैगरी […]
दाङ।देउखुरीको राप्ती नदी उत्खनन कार्य रोक्न र कृत्रिम वन बनाउन वृक्षारोपण अभियान सुरू गरिएको छ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ कठाहामा रहेको समाज सुधार युवा क्लवको आयोजनामा शनिबार गाउँको दक्षिण तर्फको राप्ती नदी बगरमा वृक्षारोपण अभियानको सुरूवात गरिएको हो । सो अभियानको उद्घाटन राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष जगतबहादुर थापाले […]
दाङ । लमहीमा एक वटा सार्वजनिक साैचालय बन्न ३ बर्ष लागेकाे छ । रकम अभाब भएको कारण ३ बर्ष लागेकाे हाे । लमहि नगरपालिका वडा नम्बर ४ चप्परखाेला सामुदायिक वन उपभोक्ता समुहमा निर्माण भएको साैचालय लमहि नगर पालिकाकाे दुई पटककाे कुल बजेट ३० लाखकाे लगानीमा २ काेठाको पक्की सार्वजनिक साैचालय बनेकाे हाे । साैचालयकाे संम्पुर्ण […]
दाङ । देउखुरी (कोभिड-19)नामक कोरोना भाईरसले विश्वव्यापी रुपमा असर नगरेको कुनै क्षेत्र र प्रभाव नपारेकोस्थान (बिधा)रहेन । यसले नेपालमा पनि नपुरिने चोट दिएको छ। नेपालमा पनि मिति २०७६ चैत ११ गतेबाट सुरु भएको लकडाउनको कारण विद्यालय बन्द भइ लाखौँ बिद्यार्थीहरुको सिकाइलाई पुरै तवरले धरमराइदिएको छ,उनीहरु विद्यालय जानबाट बञ्चित छन । यस्तो कठिन र दर्दनाक अवस्थामा […]
दाङ । देउखुरी मुक्त कमैया समाज दाङले शुक्रबार २१ औं मुक्त कमैया दिवस एक कार्यक्रमको बीचमा भव्य साथ लमहीमा सम्पन्न गरेको छ । समाजका अध्यक्ष हरि चन्द चौधरीकाे अध्यक्षयता तथा प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य इन्द्रजित थारुकाे प्रमुख अतिथि र प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य रेवती रमण शर्माको विशेष आतिथ्यमा संम्पन्न […]
दाङ । दाङमा ट्रकको ठक्करबाट एकजना गंभिर घाईते भएका छन। कोहलपुर देखि पुर्व भैरहवा जादै गरेको ना ५ ख ७५७६ नम्बरको ट्रकले ठक्कर दिदा देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ कप्तान गन्जका वर्ष ४० का तेस सिंह चौधरी घाईते भएका हुन। लमही ७ को नया बस्तीमा ट्रकले ठक्कर दिएको हो। साइकल यात्रामा पश्चिम् जादै गरेका […]
दाङ । देउखुरी राजपुर गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को निति तथा योजना तर्जुमा कार्यक्रम मार्फत विनियोजित योजनाको संशोधन सातौं गाउँ सभा सोमबार राजपुर गाउँपालिकाको गाउँसभा हलमा सम्पन्न भएको छ ।गाउँपालिका अध्यक्ष लोकराज केसीको अध्यक्षता तथा उपाध्यक्ष धनपती देवी यादव,प्रमुख प्रशासकीय अधिकृत रेवन्त बहादुर डांगी एवं सम्पुर्ण जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा सम्पन्न भएको संशोधन सातौं गाउँ […]
दाङ । देउखुरीको डिभिजन वन कार्यालय (देउखुरी)दाङको सहयोग तथा बेला सब-डिभिजन वन कार्यालयको स्थलगत प्राबिधिक सहयोग र सुपरीबेक्षण राजपुर गाउँपालिका वडा नम्बर ५ नौसहरा स्थिति मैनिहवा सामुदायिक वन उपभोक्ता समुहको नमुनायोग्य समन्वय,सहकार्यमा सोमबारदेखि वन क्षेत्र भित्र पर्ने राप्ती नदी छेउको १० हेक्टर खाली चौरमा १६ हजार वृक्षारोपण कार्य सुरु भएको छ । समुहका अध्यक्ष अम्मर […]
दाङ । देउखुरीको राजपुर गाउँपालिकामा मानव विकास सुचांकमा पछाडि परेका समुदायको जीवनस्तरमा सुधार ल्याउने उदेश्यले संचालन रहेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको सोमबार प्रदेश सभा सदस्य र जिल्ला समन्वय समिति दाङले अनुगमन गरेको छ । राजपुर गाउँपालिका अध्यक्ष लाेकराज केसीकाे अध्यक्षता तथा प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्यहरु रेवतीरमण शर्मा,दामा शर्मा,सरस्वती गाैतम,जिल्ला समन्वय समिति दाङका […]