
Rmb
Unsku
pku
Pbu
Djs
cjs
Gis
Rgp
Lnp
Sds
Gfs
Sgr
Rgp1
Cps
sbs
Ggp
Rgp
Pes
Srbpu

Ggd
Pvg
Vor
Rgu
Wsp
Hal
Rgs
Bbu
Rgu
Sbs
Sls
Ksm
Bbbpu
nsb
Asm
Rsb
Ssm
Tsm
Gst

sab
Jmb
Ptm
Rpp
Syp
Bml
Gsb
Jmb
Pls
Mks
Abd
Rmb
bbt
काठमाडौ । नेकपाका अध्यक्ष प्रचण्डको फेसबुकमा आलोचना गरेको आरोपमा पक्राउ परेका पत्रकार दीपक पाठक धरौटीमा छुटेका छन् । उनलाई ३० हजार रुपैयाँ धरौटीमा सोमबार जिल्ला अदालत काठमाडौंले छोडेको हो।
रेडियो नेपालका बोर्ड सदस्यसमेत रहेका पाठकलाई गत बिहीबार प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको थियो । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाको उजुरीमा उनी पक्राउ परेका थिए ।
