
pku
Rgp
Sgr
Ggp
Srbpu
sbs
cjs
Gfs
Pbu
Rgp1
Lnp
Unsku
Pes
Djs

Rsb
Asm
Ksm
Ggd
Pvg
Hal
Sls
Tsm
Vor
Rgs
Rgu
Sbs
Rgu
Bbbpu
Bbu
Wsp
Gst
Ssm
nsb

Bml
Jmb
Rmb
Mks
Jmb
bbt
Ptm
sab
Rpp
Gsb
Pls
Syp
Abd
नुवाकोट । शिवपुरी राष्ट्रिय निकुञ्जबाट नुवाकोटस्थित भद्रुटारको गाउँ प्रवेश गरेको घोरल स्थानीयले प्रहरीलाई जिम्मा लगाएका छन् ।
नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारस्थित त्रिवेणी धाम नजिकै एक घोरल फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरि जिम्मा लगाएका हुन । शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलबाट भागेर आएको हुन सक्ने डिभिजन वन कार्यालयले जनाएको छ । घोरल तीन वर्षको भाले रहेको वन कार्यालयका सूचना अधिकारी लोकनाथ न्यौपानेले बताए ।घोरललाई निकुञ्ज वा चिडियाखानामा छाडिने उनले बताए ।
