
Sds
Rbs
Gisld
Mbdvs
Pbu
mbd

Hal
Gst
Bbbpu
Ssm
Rsb
Rgs
Bbu
Tsm
Sbs
Wsp
Asm
Ksm
Rgu
Pvg
Sls
nsb
Ggd
Vor
Rgu

Bml
Jmb
Abd
Ptm
Jmb
sab
Mks
Rpp
Gsb
Syp
Pls
Rmb
bbt
प्युठान। हावाहुरीसँगै परेको चट्याङ लाग्दा प्युठानमा बुधबार एक जनाको ज्यान गएको छ। गौमुखी गाउँपालिका वडा नंवर ६ का ११ वर्षीय दिपक सुनारको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
डीएसपी नरेन्द्रकुमार कार्कीका अनुसार उनको स्वास्थ्य चौकी लिबाङ्ग लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । त्यस्तै, चट्याङ लाग्दा स्थानिय २५ बर्षीया शुरेस बि.क. घाईते भएका छन।उनको टाउकोमा चोट लागेको छ। घाईते शुरेसलाई उपचारका लागी जिल्ला अस्पताल बिजुवार ल्याईएको छ।
