
Rgp
Gfs
Srbpu
Sgr
cjs
Pes
pku
Lnp
sbs
Djs
Ggp
Pbu
Rgp1
Unsku

Sbs
Ggd
Bbu
Vor
Gst
Ksm
Rsb
Ssm
Tsm
Wsp
Rgu
Pvg
Asm
Bbbpu
Sls
Rgs
Rgu
Hal
nsb

Jmb
Ptm
bbt
Pls
Rpp
Mks
sab
Gsb
Syp
Jmb
Abd
Bml
Rmb
नेपालगन्ज । नरैनापुरको क्वारेन्टाइनमा राखिएको एक ब्यक्तिको मृत्यु भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नैरानपुरको क्वारेन्टाइनमा बसेका एक जना पुरुषको मृत्यु भएको हो । मृत्यु भएका ब्यक्तिको स्वाब हिजो नै संकलन गरिसकेको श्रेष्ठले बताएका छन् ।
गत ३० मा भारतको मुम्बई देखि आएका मृतक युवालाई नरैनापुरको क्वारेन्टाइनमा राखिएको थियो र आज बिहान एक्कासी स्वास्थ्य अवस्था असामान्य भएपछि उपचारका लागी एम्बुलेन्स समेत बोलाइएको थियो तर एम्बुलेन्स पुग्नु अगावै उनको मृत्युु भएको नरैनापुरका स्वास्थ्य शाखा इन्चार्ज मोइन खानले बताएका छन् ।
मृतक पुरुष २५ बर्षका थिए । उनको कोरोनाको कारण मृत्यु भएको हो होईन स्वाब परिक्षणको नतिजा आएपछि मात्रै थाहा हुने खानले बताएका छन् ।
