राष्ट्रिय निकुञ्ज बाँकेमा ६ नाल भरुवा बन्दुकसहित ९ जना पक्राउ

बाँके । लुम्बिनी प्रदेशको बाँके राष्ट्रिय निकुञ्जमा चोरी सिकार गरेको आरोपमा ६ नाल भरुवा बन्दुकसहित नौ जना पक्राउ परेका छन् । यस्तै बाँके राष्ट्रिय निकुञ्जबाट खटिएको नेपाली सेना र निकुञ्ज कार्यालयका कर्मचारी सहितको टोलीले हतियारसहित अवैध जीवजन्तु चोरी सिकार कार्यमा संलग्न भएको आरोपमा नौ जना पक्राउ परेका हुन् । त्यस्तै पक्राउ पर्नेहरुमा सल्यानका भीमबहादुर खनाल,रत्न […]

प्यूठानमा स्कारपियो दुर्घटना हुँदा एकको मृतयु,३ जना घाइते

प्यूठान । प्यूठानमा भएको स्कारपियो दुर्घटनामा परि एक जनाको घटना स्थलमा मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार अर्घाखाँचीको शितगंगा नगरपालिका- ७ का अन्दाजी ४२ वर्षीय टंक बहादुर बुढाको घटनास्थलमै मृत्यु भएको हो । अचानक गाडीको ब्रेक फेल भएको कारण सो स्कारपियो दुर्घटना भएको प्रहरीले जनाएको […]

नौमुरे बहुउद्देश्यीय योजनाको अध्ययन अन्तिममा १ खर्ब,६ अर्व लागत अनुमान

प्यूठान । दुई जिल्लाको प्यूठान र अर्घाखाँचीको सिमानामा पर्ने ‘नौमुरे’ बहुउद्देश्यीय योजनाको प्रारम्भिक सम्भाव्यता अध्ययन अन्तिम चरणमा पुगेको छ । अहिले सम्म आयोजनाको भौगोलिक अध्ययन,डिजाइन,ड्रिलिङ, लेआउट लगायतका काम सकिएको र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को काम भईरहेको बिभागका इन्जिनियर शंकर बहादुर साउदले बताउनु भयो। त्यस्तै आउदो चैत्र महिनाभित्र अध्ययन पूरा भईसक्छ, साउदले भन्नू भयो । […]

आज बन्द गराउदै हिँडेका पूर्व मन्त्री झाको टाउको प्रहरीको लाठीद्वारा फोरियो

जनकपुर । जनकपुरमा आज घोषित आम हड्ताल सफल पार्न उत्रिएका नेकपा प्रचण्ड माधव स’मुहका नेता कार्यकर्ता र प्रहरी बीच जनकपुरमा झडप भएको छ । सो झडपमा प्रहरीको लाठी लागेर पूर्व मन्त्री एवं नेकपाका केन्द्रीय समिति सदस्य रामचन्द्र झाको टाउको फुटेको हो । बन्दकारीले गाडीमा तोडफोड गर्न थाले पछि प्रहरीले बल प्रयोग गरेको थियो । टाउकोबाट […]

आज देशैभरीमा १ सय,७१ जना कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालम पछिल्लो २४ घण्टा भित्र १ सय,७१ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालको कुल संक्रमितको संख्या २ लाख,७१ हजार ,६०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । जसमध्ये २ हजार २ सय ७७ जना सक्रिय संक्रमित रहेका छन् । गएको २४ घण्टामा ३ हजार ८ सय,७८ जनाको पिसिआर परीक्षण […]

आजदेखी नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना आह्वान

काठमाडौं । आजदेखी नेपाली सेनाले अधिकृत क्याडेटमा भर्ना आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले २ सय जना अधिकृत क्याडेट (क्याप्टेन) माग गरेको हो । निर्देशनालयका अनुसार खुला तर्फ १०५ जना २५ जना महिला मधेशी कोटाबाट, २५ जना दलित १४ र पिछडिएको क्षेत्रबाट ४ जनाको माग गरेको छ । […]

ने.बि संघ लमही नगर सभापति अधिकारीले जन्मदिनमा फलफुल र खाद्यान्न बितरण

दाङ । नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ लमही नगरका सभापति कौशल अधिकारीले आफ्नो ३२ औं जन्म उत्सवको अवसरमा फलफुल तथा खाद्यान्न बितरण गर्नु भएको छ । लमही नगरपालिका वडा नम्बर ५ निवासी अधिकारीले आफ्नो जन्म उत्सब मनाउन लमही अस्पतालमा फलफूल र लमही नगरपालिका वडा नम्बर १ मा रहेको सिर्जनशिल वृद्ध बृद्धा आश्रममा पुगेर […]

प्यूठानमा गुरु शिवलक्ष्मीद्वारा सत्यनारायणकाे पुजा कार्यक्रम सम्पन्न

प्यूठान । पहिलोपटक प्यूठानकाे सरूमारानी गाउँपालिका वडा नम्बर ५ लुकलुकेमा शिव लक्ष्मी चाैधरीद्वारा सत्यनारायणकाे पुजा कार्यक्रम बुधबार सम्पन्न भएकाे छ । त्यस्तै सत्यनारायण पुजाकाे शिव सवरी धामकी गुरु शिवलक्ष्मी चाैधरीले गरेकी थिइन् । नेपालमा पहिलाे पटक महिला गुरूबाट प्यूठानकाे लुकलुकेमा सत्यनारायणकाे पुजा गरिएकाे हाे । यस्तै धामका चेला सरूमारानी गाउँपालिका-५ लुकलुके निवासी नरबहादुर पल्ली मगर […]

म्यानमारको सेनाद्वारा सामाजिक सञ्जाल माथि प्रतिबन्ध लगाइयो

दाङ । सेनाले बिहीबार म्यानमारको फेसबुक तथा अन्य सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको छ । त्यस्तै म्यानमारका मानिसहरुका लागि सामाजिक सञ्जाल फेसबुकलगायतका सामाजिक सञ्जाल सञ्चारको महत्वपूर्ण प्लेटफर्मको रुपमा रहँदै आएको थियो । गत सोमबार म्यानमारको सेनाले मुलुकका प्रजातन्त्र पक्षधर नेताहरु तथा सांसदहरुलाई हिरासतमा लिँदै कू गरेको थियो । सेनाद्वारा कू भएपछि म्यानमारका मानिसहरुले फेसबुकमा तस्वीर तथा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]