
Ksm
Gisld
mbd
Anm
Mbdvs
Pbu
Sds
Rbs
Gmk

Rgu
Gst
Asm
Bbbpu
Rsb
Sbs
Vor
Hal
Rgu
Bbu
Sls
Tsm
Ggd
Pvg
nsb
Wsp
Rgs
Ssm
Ksm

Rmb
Rpp
Gsb
Mks
Pls
Bml
Abd
bbt
Jmb
Jmb
sab
Syp
Ptm
दाङ । दाङमा प्रहरीले २ लाख,२० हजार रुपैयाँ सहित ७ जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ९ तेघरा स्थित केशरबहादुर शाहको घरमा तास खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी निरीक्षक मोहज जंग बुढथापाको कमाण्डमा खटिएको प्रहरीको टोलीले २ लाख,२० हजार,७ सय रुपैयाँ नगद र ६ गड्डी तास सहित ती ७ जनालाई पक्राउ गरेका हुन् ।
त्यस्तै पक्राउ पर्नेहरुमा घरधनी केशरबहादुर शाहका छोरा प्रज्वल थापा, घोराही २ का रोहन खाती, घोराही १६ का धिरण शाह, घोराही १३ का सुनिल पुन मगर,घोराही ७ का पंकज पन्त, घोराही ९ का होमबहादुर केसी र रोल्पा त्रिवेणी ७ का विजय गाहा मगर रहेका छन् । यसैगरी पक्राउ परेकाहरुलाई जुवा ऐन अन्तरगत मुद्धा दर्ता गरी कार्वाही प्रहरी सुरु भएको प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनु भएको हो ।
