
Gisld
Pbu
Rbs
Mbdvs
mbd
Sds

Rgs
Hal
Wsp
Sls
Vor
Rgu
Ggd
Asm
Bbu
Bbbpu
Gst
Ssm
Pvg
Ksm
Tsm
Rsb
Rgu
nsb
Sbs

sab
Abd
Jmb
Rmb
Pls
Mks
Rpp
bbt
Syp
Bml
Ptm
Gsb
Jmb
काठमाडौं । आजदेखी नेपाली सेनाले अधिकृत क्याडेटमा भर्ना आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले २ सय जना अधिकृत क्याडेट (क्याप्टेन) माग गरेको हो । निर्देशनालयका अनुसार खुला तर्फ १०५ जना २५ जना महिला मधेशी कोटाबाट, २५ जना दलित १४ र पिछडिएको क्षेत्रबाट ४ जनाको माग गरेको छ ।
त्यस्तै आजदेखि फागुन २१ गतेसम्म दरखास्त दिन सकिने निर्देशनालयले जनाएको छ । यसैगरी न्युनतम प्रमाणपत्र तह वा सो सरह उत्तीर्णले दरखास्त दिन सक्ने छन् ।
