
Rbs
Sds
Pbu
mbd
Gisld
Mbdvs
दाङ । देउखुरीको गढवा होटल ब्यवसायी संघको अध्यक्षमा दयाराम थापा निर्विरोध निर्वाचित हुनु भएको छ । संघको सोमवार गढवामा सम्पन्न प्रथम अधिवेशन तथा तेश्रो बार्षिक साधारणसभाले थापाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्ष थापाको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष यादवले गुणस्तरीय खाद्य […]
चितवन । सडक विस्तार सकिएको केही महिनामा नै विभिन्न ठाँउमा भासिएको नारायणगढ मुग्लिन सडकखण्डमा मर्मतको काम सुरु भएको छ । त्यस्तै सडकखण्डको १७ किलो, २५ किलो र २६ किलोमा सडक भासिएको थियो । सबैभन्दा बढी भासिएर क्षति भएको १७ किलोमा त्रिशूली नदीको किनारबाट नै पाइलिङ प्रविधिका आधारमा उठाएर सडक मर्मत गर्न थालिएको हो । यस्तै […]
दाङ । राजपुर गाउँपालिकाको कार्यपालिका बैठक आइतबार बसेको छ । गाउँपालिका अध्यक्ष लोकराज केसीको अध्यक्षतामा बसेको बैठकमा विभिन्न विषयको २६ वटा प्रस्तावहरुमा छलफल भएको थियो । आइतबार गाउँपालिका उपाध्यक्ष धनपती देवी यादव,प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद खनाल वडा नम्बर १,२,३, ४,६,७ का वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको उपस्थितिमा बसेको बैठकमा गाउँपालिकामा उठेका निम्न प्रमुख विषय संगै […]
सल्यान । सल्यान कपुरकोट गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई चिसो छल्न न्यानो कपडा वितरण कार्यक्रम शुरु गरेको छ । आइतबार वडा नम्बर १ र २ का १८ जना जेष्ठ नागरिकलाई न्यानो कपडा ओढ्नका लागि ब्लांकेट वितरण गरेको हो । यस वर्ष गाउँपालिकाको ६ वटै वडामा ७० वर्ष माथीका ९० जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम […]
दाङ । देउखुरी राजपुर गाउँपालिका वडा नम्बर २ मटेरियामा रहेको जनज्योति माविको विध्यालय व्यवस्थापन समिती छनौट प्रक्रियाका लागि यहि मिति २०७७ माघ २४ गते शनिवारका दिन भएको निर्वाचनबाट नेकपा प्रचण्ड -माधब समुहका प्यानलका उमेदवारहरु विजय भएका छन् । त्यस्तै विद्यालयले जारि गरेको रेकर्ड अनुसार जम्मा ७२५ अभिभावकहरुमध्य ६५५ जना अभिभावकले विद्यालयमा उपस्थित भई मतदान गरेका […]
दाङ । कारागारलाई सुधार गृह सँगै सिप तथा ज्ञानको सिकाई केन्द्रकारुपमा विकास गर्ने उदेश्यले दाङका दुई कारागारलाई १०÷१० थान कम्प्युटर प्रदान गरिएको छ । रोटरी क्लव अफ दाङको समन्वयमा विभिन्न रोटरी क्लव र सस्थाहरुको सहकार्यमा घोराही र तुलसीपुर कारागारलाई १०/१० थान कम्प्युटर प्रदान गरिएको हो । त्यस्तै रोटरी क्लव अफ दाङको समन्वय तथा अगुवाईमा गुडविल […]
दाङ । केहि दिन यता देखि विवादित हुँदै आएको राजपुर गाउँपालिकाको बिवाद समाधान गर्न छानबिन समिति गठन भएको छ । शुक्रबार दाङका सहायक प्रमुख जिल्ला चिरञ्जीवी राना,जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्द, राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसी र कार्यपालिका सदस्य बीच भएको वृहत् छलफलले वडा नम्बर ५ का वडाध्यक्ष नरेन्द्र सिंह भण्डारीको संयोजकत्वमा पांच […]
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नं.३ रतनपुरकी सुलोचना चौधरी झण्डै १ घण्टाको बाटो साइकिलमा सवार गरेर गढवामा ढकिया बुनाई तालिम सिक्न जान्छिन । उनी जस्तै गढवा ४ खड्कपुरकी सविता चौधरी पनि पहिलो पल्ट ढकिया बुनाई सिक्न निकै जाँगर लगाएर एक महिना सम्म गढवा बजारमा आउने गरेको बताउँछिन । पुराना पुस्ताले ढकिया बुन्न जानेका भएपनि […]
दाङ । राष्ट्रिय जनमोर्चा राजपुर एरिया कमिटीको आयोजनामा वडा नं १ स्तरीय कार्यकर्ता भेला शुक्रबार कठबेरुवामा सम्पन्न भएको छ । भेलाले बेमराज खनालको अध्यक्षतामा एक सल्लाहकार सहित आठ सदस्यीय वडा कमिटीको गठन गरेको छ । जसको उपाध्यक्ष मा नमराज शर्मा,सचिव नारायणी काला थोकी, कोषाध्यक्ष डोरा प्रसाद पार्दे, सदस्यहरुमा जिवा भण्डारी, दिलबहादुर चौधरी र कृष्णा बानियाँ […]