
Ppu
Tgp
Fmb
Rks
Bsn
jsb
Nsb
Gsb
Ksb
Usb
Ksb
Ssb
Ksb
Rsb
Ssb
Csb

Usb
Hl1
Gsb
Ssb
Tsb

ptl
Rgu
Nps
दाङ । दाङमा मंगलबार एक यात्रु बहाक बस दुर्घटना हुँदा १९ जना यात्रु घाईते भएका छन् । बंगलाचुली गाउँपालिका ३ मुलाबारीबाट घोराही आउदै गरेको रा १ ख २१५६ नम्बरको बस घोराही उपमहानगर पालिका ४ लक्ष्मीपुर वडा कार्यालय नजिकै दुर्घटना भएको हो ।
त्यस्तै सो बस दुर्घटनाबाट घाईते हुने मध्यमा घोराही उपमहानगरपालिका २ निबासी ४४ बर्षीय मिना सुनारको अबस्था गम्भीर रहेको ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । घाईते सबैको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । बस तिब्र गतिका कारण अनियन्त्रीत भई पल्टीएर खेतमा पुगेको छ । बस चालकलाई वडा प्रहरी कार्यालय घोराहीले नियन्त्रणमा लिएको छ ।
