
Gisld
Gmk
Ksm
mbd
Rbs
Pbu
Mbdvs
Sds
Anm
दाङ । शान्तिनगर गाउँपालिका वडा नम्बर १ की भविसरा घर्तीले करिव दुई बर्ष अगाडीवाट कृषि कर्ममा रमाउन थाल्नुभएको छ । उहाँले घोराही १७ ओखरामा भविश्य लक्ष्मी बहुउद्देश्य कृषि फर्म प्राली स्थापना गर्दे व्यावसायिक लोकल कुखुरा, बदिया भाले, फाइटर भाले, टर्की, बट्टाई पालन गर्न लाग्नुभएको हो । बार्षिक १५ हजार रुपैँया तिर्ने गरी पाँच कठ्ठा जमिन […]
दाङ । देउखुरी उद्योग वाणिज्य संघको नियमित बैठकबाट यस आपतकालिन अवस्थामा लमही रातोडाँडा स्थित एचडियू कोभिड अस्पताललाई अक्सिजन खरिदको लागि रु ५० हजार दिने निर्णय भएको छ । अक्सिजनको लागि बजेट अभाव हुन नदिन आर्थिक सहयोग गर्ने निर्णय गरेको उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले जानकारी दिनु भयो । त्यस्तै देउखुरी उद्योग वाणिज्य संघले सञ्चालन […]
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्याली बजारमा पार्किङ गरेर राखेको गाडीमा मृत भेटिएका तीन बच्चाको पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । हिजो साँझ सार्वजनिक रिपोर्ट अनुसार ति बच्चाको शरीरमा कुनै चोटपटक लागगेको छैन । शव गलिसकेकाले गाडी भित्र निसासिएर मृत्यु भएको वा कसैले हत्या गरेको भनि भन्न नसकिने पोष्टमार्टममा खुलाईएको छ । त्यसकालागि […]
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अर्को हप्ता चीनबाट ती सिलिन्डर आउने जानकारी दिए । उनले मुलुकमा अक्सिजनको अभाव नभए पनि सिलिन्डर […]
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्याउली बजारमा पार्किङ गरेर राखिएको गाडीमा तीन बच्चा मृत भेटिएपछि नागरिक त्रसिद बनेका छन् । यसलाई जिल्लाको ठूलो घटनाका रुपमा लिईएको छ । प्रहरीले नेपालगञ्जबाट कुकुर ल्याएर पनि अनुसन्धान ग¥यो । तर, शव सडिसकेकाले कुकुर खासै घटनाका बारेमा पत्ता लगाउन सकेन । किनकी घटना भएको २४ घण्टा भित्र […]
काठमाडौं । आज विश्व प्रेस स्वतन्त्रता दिवस, दिवसको अवसरमा देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘सार्वजनिक सम्पत्तिका रूपमा सूचना’ भन्ने मूल नाराका साथ यस वर्षको स्वतन्त्रता दिवस मनाउन लागिएको हो । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने गरिएको पाइन्छ । […]
दाङ । कोभिड महामारीबाट उच्च सतर्कता अपनाउन गढवा उद्योग बाणिज्य संघ र इलाका प्रहरी कार्यालय गढवाले सबैमा आग्रह गरेको छ । आइतवार गढवा बजारमा प्रहरी र संघको टोलीले बजार अनुगमन गरी कोभिड सतर्कता अपनाएर अति आवश्यकीय सामाग्री बिक्रि वितरण गर्न ब्यवसायीहरुलाई आग्रह गरेको हो । त्यस्तै कोभिड महामारीको समयमा सरकारले बन्दाबन्दी आव्हान गरेको बेला स्वास्थ्य […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ सालभौरी स्थित साधारण नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक नवराज कालाथोकीको शनिबार ४६ वर्षको उमेरमा कोभिडको कारण निधन भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम चौधरीका अनुसार बैशाख ७ गतेको दिन बिरामी भएपछि प्रअ कालाथोकी विद्यालयबाट छुटी लिएर आफ्नो घर तुलसीपुर जानू भएको थियो ।त्यस्तै उहाँलाई ज्वरोले धेरै […]
दाङ । दाङको तुलसीपुरमा पार्किङ गरेर राखेको एउटा कारभित्र तीन वटा शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको कारभित्र तीन वटा शव फेला परेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले तीन महिनादेखि पार्किङ गरेर राखेको गाडीभित्र शव […]