राजपुरमा माछापोखरी खन्ने नाममा नदीजन्य उत्खनन,गाउँपालिका मौन

दाङ । देउखुरीको राजपुर गाउँपालिकामा माछापोखरी बनाउने बहानामा नदीजन्य पदार्थको मनपरी उत्खनन् र बिक्री वितरण हुने गरेको छ । राजपुर गाउँपालिका वडा नं. २ अन्तर्गत पर्ने प्रकाशकुमार जिसीको कित्ता नं.१०५ क्षेत्रफल ९५०७.०८ वर्गमिटरको जग्गामा शोभा कृषि फर्म प्रालिको नाममा दुईवटा माछापोखरी खनेर नदीजन्य पदार्थको बिक्री हुने गरेको पाइएको जिल्ला अनुगमन समन्वय समिति दाङका संयोजक जितेन्द्रमान […]

दाङमा असार १ गतेसम्म निषेधाज्ञा थपियो,सबै सरकारी कार्यालय खुल्ने

दाङ । दाङमा असार १ गतेसम्म निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिड–१९ शंकट व्यबस्थापन समितिको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै यस अघि जेठ २५ गतेसम्म निशेषधाज्ञा गरेको थियो । दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार बैंक तथा वित्तिय संस्थाहरु अब दैनिक खुल्ने छन् । विहान १० बजेदेखि २ बजेसम्म बैंक […]

राष्ट्रिय परीक्षा बोर्डद्वारा एसईई परीक्षाका लागि नयाँ कार्यविधि तयार गर्दै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) मूल्यांकनका लागि नयाँ कार्यविधि बनाउने भएको छ । यस वर्ष पनि आन्तरिक मूल्यांकनबाट एसईईको नतिजा सार्वजनिक गर्ने भएपछि त्यसका लागि कार्यविधि बनाउन लागिएको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिए । कार्यविधिको ड्राफ्ट तयार पारी सकेको र यही महिनाभित्र सकेर मूल्यांकन गर्न निर्देशन दिने पौडेलको भनाइ छ […]

राजपुर गापाद्वरा नि:शुल्क कोरोना एनटिजन परिक्षण शुरु,१ जना पुरुषमा पोजेटिभ

दाङ । देउखुरीको राजपुर गाउँपालिकाले आफ्नो ७ वटै वडाका नागरिकहरुको नि:शुल्क कोरोना एनटिजन परिक्षण गर्ने भएको छ । राजपुर स्वास्थ्य शाखाको आयोजनमा गाउँपालिका भित्रका नागरिकहरुको नि:शुल्क कोरोना एनटिजन परिक्षण गर्न लागेको उक्त कार्यक्रम आज वडा नम्बर १ देखि शुरु गरेको हो । त्यस्तै वडा नम्बर १ कठबेरुवामा सोमबार नि:शुल्क १२ जनाको कोरोना एनटिजन परिक्षण गरिएको […]

राष्ट्रपति चुरे तराई-मधेस संरक्षण विकास समितिद्वारा आयोजित पत्रकार सम्मेलन

काठमाडौं । राष्ट्रपति चुरे तराई-मधेस संरक्षण विकास समिति ढुङ्गा, गिट्टी, बालुवा निकासी खुला गर्ने सरकारी निर्णयको बचाउमा देखिएको छ । समितिका अध्यक्ष डा.किरण पौड्यालले चुरेबाट ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने कुरा बजेटमा उल्लेख नभएको भन्दै सञ्चारमाध्यामले जबर्जस्ती त्यसविपरीत खबर सम्प्रेण गरिरहेको आरोपसमेत लगाए । ‘टाउको दुखेको बिमारीलाई खुट्टा नै दुखेको हो भनेर जबरजस्ती औषधि दिएकोजस्तो […]

लमही निवासी श्रीधर खत्रीको घरपरिवारले उपचारको लागि आर्थिक सहयोग गर्न अपिल

दाङ । देउखुरीको लमही निवासी ३१ वर्षीय श्रीधर खत्रीलाई नेपाल मेडिसिटी हस्पिटल काठमाडौंमा भर्ना गरिएकोछ । खत्री गत बैशाख-१ गते पुर्व पश्चिम् राजमार्गको कौडीयापुलमा सवारी दुर्घटनामा परेकाहुन। खत्रीको टाउकोमा गम्भीर चोट लागेका कारण अहिले सम्म होसमा आउन सकेका छैनन् ।त्यस्तै सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका खत्रीको बुटवल तिनहु इन्टरनेशनल हस्पिटल प्रालीमा अप्रेसन पछि थप उपचारकालागी […]

जेठ ३१ गतेसम्म गुल्मीमा निषेधाज्ञा

गुल्मी । गुल्मीमा निषेधाज्ञाको समय जेठ ३१ गतेसम्म थपिएको छ । जिल्ला कोभिड–१९ संकट ब्यबस्थापन केन्द्रको बैठकले जेठ ३१ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जिल्लामा गत बैशाख १८ गते रातिदेखि जारी हुँदै आएको निषेधाज्ञाको समय २४ गते राती १२ बजे सकिदैछ । कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तिब्र गतिमा […]

तत्काल तीन मन्त्रालय लुम्बिनी प्रदेशकाे स्थायी राजधानी देउखुरीमा सार्ने तयारी

दाङ । लुम्बिनी प्रदेश सरकारका तीन मन्त्रालयलाई स्थायी राजधानी देउखुरी सार्ने तयारी गरिएको छ । चालु आर्थिक वर्ष सकिएलगत्तै देउखुरीमा ग्रामीण तथा शहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय स्थानान्तरण गर्न थालिएको ग्रामीण तथा शहरी विकास मन्त्री हरिप्रसाद रिजालले जानकारी दिए । अहिले अस्थायी राजधानी बुटवल मुकामका […]

इन्धनको भाउ फेरि बढ्यो,पेट्रोलको मूल्य १ सय २५ रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ । त्यस्तै मूल्यबृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय,२५ रुपैयाँ डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको निगमले […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]