
Lnp
Rgp
cjs
Ggp
Gfs
sbs
Srbpu
Pbu
pku
Unsku
Sgr
Pes
Rgp1
Djs

Wsp
Ssm
Tsm
Asm
Hal
Rgs
Sls
Rgu
nsb
Ksm
Sbs
Rgu
Pvg
Gst
Ggd
Vor
Rsb
Bbu
Bbbpu

sab
Mks
Gsb
Jmb
Syp
Jmb
Rpp
Ptm
Bml
Rmb
Pls
bbt
Abd
दाङ । देउखुरीको लमही निवासी ३१ वर्षीय श्रीधर खत्रीलाई नेपाल मेडिसिटी हस्पिटल काठमाडौंमा भर्ना गरिएकोछ । खत्री गत बैशाख-१ गते पुर्व पश्चिम् राजमार्गको कौडीयापुलमा सवारी दुर्घटनामा परेकाहुन। खत्रीको टाउकोमा गम्भीर चोट लागेका कारण अहिले सम्म होसमा आउन सकेका छैनन् ।
त्यस्तै सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका खत्रीको बुटवल तिनहु इन्टरनेशनल हस्पिटल प्रालीमा अप्रेसन पछि थप उपचारकालागी काठमाडौं लगिएको हो । उपचारका क्रममा हाल सम्म रु ५० लाख खर्च भइ सकेकोछ । उपचारका लागि थप खर्च आवश्यक परेको र घरपरिवारको थप रकम खर्च गर्न सक्ने अवस्था नरहेको हुँदा भाइ बचाउनका लागि सबैसंग घाइते श्रीधर खत्रीका दाजु केशव खत्रीले अपिल गर्नु भएकोछ ।
यस्तै सबैलाई सहयोग गरि दिनहुन श्रीधर खत्रीका दाजु केशव खत्रीले एभरेस्ट बैंक लिमिटेड लमही शाखाको खाता नम्बर- ०५६००५०१२०१२२४ मा गरि दिन तथा सम्पर्कका लागि नम्बर ९८६६६५२६९९ र ९८०९८२३४४६ उपलब्ध गराउनु भएकोछ ।भने e-sewa number 9809823446 रहेको समेत जानकारी दिएकोछ ।
