
Ssbus
Sssbus1
ssbus
Sssbus1
nsm
Ssbus
tssbus
Pbu
Ssbus
Gsl

Bbbpu
Hal
Vor
Sbs
Ssm
Asm
Rgu
Tsm
Ksm
Sls
nsb
Bbu
Wsp
Ggd
Rsb
Gst
Rgs
Rgu
Pvg

sab
Jmb
Pls
Mks
Jmb
Bml
Syp
Rpp
Rmb
bbt
Abd
Gsb
Ptm
दाङ । देउखुरीको लमही स्थित निर्माणधिन ट्रमा सेन्टरकालागि लुम्बिनी प्रदेशले ५ करोड बजेट बिनियोजन गरेको छ । त्यस्तै दुर्घटनामा परेका नागरिकलाई उपचारकालागि लमहीमा ट्रमा सेन्टर निर्माणकालागि बजेट बिनियोजन गरिएको हो । यस अघि पनि ट्रमा सेन्टर निर्माणकालागि बजेट बिनियोजन गरिएको थियो ।
यस्तै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले आगामी आर्थिक बर्ष २०७८/०७९ को बजेट मंगलबार प्रस्तुत गरेका हुन् ।
