
Gis
Ksbus
bpmhl
Lsbus
Gis
Pbu
Gsbus
Gsbus
Ses
Gis
Gms
Gss
Bsbus
Gsl
Ssbus
Ksbus
Ssbus
ebg
Nssbush
Rsbus

Sbs
Bbu
Rgs
Tsm
Asm
Vor
Sls
Bbbpu
nsb
Ksm
Rgu
Rgu
Ggd
Pvg
Ssm
Wsp
Rsb
Gst
Hal

Bml
Pls
Mks
bbt
Syp
sab
Abd
Ptm
Gsb
Rmb
Jmb
Jmb
Rpp
दाङ । देउखुरी उद्योग वाणिज्य संघले दैनिक उपभोग्य बस्तुको दररेटमा एकरुपता ल्याउने निर्णय गरेको छ । आइतवार बसेको संघको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना भाइरसका कारण जिल्लामा जारि लकडाउनमा उपभोक्ताहरु मारमा नपरुन भनेर संघले यस्तो निर्णय गरेको संघका अध्यक्ष खगेश्वर खनालले जानकारी दिनु भयो ।
त्यस्तै संघले असोज मसान्त सम्म व्यवसाय दर्ता गर्दा एक हजार र नविकरण गर्दा ५ सय शुल्क लिने भएको छ । “लकडाउनका बेला सबै उद्योग, कलकारखाना, व्यवसाय ठप्प भएकोले व्यापारीलाई आर्थिक संकट पर्यो, हामीले यो दर्ता र नबिकरणको शुल्कमा केहि छुट गर्यौं भनेपनि केहि सहज होला” उपाध्यक्ष केशबराज पोख्रेलले भन्नु भयो ।
यसैगरी स्थानिय र ब्यापारी लक्षित गरेर एन्टिजेन परिक्षण गर्ने, लमहीमा सवारी साधन तोडफोड गर्ने दुई जना युवालाई चौबिस घण्टा नबित्दै पक्रन सफल भएको भन्दै संघले वडा प्रहरी कार्यालय लमहीलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ । त्यस्तै संघले पत्रकार प्रिया स्मृती गजमेरलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको छ।
लमही नगरपालिकाले नगरबासीमा महाविपत्ती आई परेको खण्डमा (डुबान, बाढी पहिरो ) मा परेका मानिसलाई तत्काल राहत ब्यवस्थापन गरि दिनका लागि देउखुरी उद्योग वाणिज्य संघलाई समन्वयकारी भूमिका खेल्ने भएको छ । आइतवार लमही नगरपालिकाको बिपत ब्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष खनालले जानकारी दिनु भएको हो ।
