
Gss
Gis
Ksbus
Lsbus
Ssbus
Bsbus
Ssbus
Gms
Gis
Ssbus
Pbu
Rsbus
Gsbus
Nssbush
Gis
Lsbus
ebg
Ksbus
Ksbus
Gsl

Gst
Ggd
nsb
Hal
Rsb
Pvg
Rgu
Bbu
Ssm
Bbbpu
Tsm
Vor
Ksm
Sls
Rgs
Rgu
Wsp
Sbs
Asm

Mks
Jmb
Syp
Abd
Gsb
Rpp
Jmb
bbt
Pls
Rmb
sab
Ptm
Bml
दाङ । देउखुरीको ईलाका प्रहरी कार्यालय भालुबाङमा कार्यरत प्रहरी निरीक्षक भुवनदेव भट्टले एक मजदुर माथि सांघातिक कुटपिट गरेका छन् ।
त्यस्तै उक्त घटना विवरणअनुसार आईतबार बिहान भालुभाङ स्थित माउन्टेन मिनिरल वाटर एंड विभरेजमा कार्यरत १८ वर्षिय मजदुर चन्द्र थापा उपभोक्ताको माग अनुसार पुलचोकका स्थानियहरुको घरमा मिनिरल वाटर जार पुर्याइरहेको अवस्थामा मास्क किन नलगाएको ? भन्दै प्रहरी निरीक्षक भट्टले मजदुरलाई एक्कासी लाठी प्रहार गरेका थिए ।
यस्तै इन्सपेक्टर भट्टको कुटाईबाट ती मजदुरको दाहिने खुट्टाको तिघ्रामा दामैदाम बसेको छ । प्रहरीको उक्त कुटाईबाट अहिले थापालाई ज्वरो आउने र खुट्टामा सार्है दुखाइ भइरहेको पीडित मजदुरले बताए ।
यस सम्बन्धमा प्रहरी निरिक्षक भट्टसँग वास्तविक बुझ्दा स्वास्थ्य मापदण्ड लागू गर्ने क्रममा आफूबाट केही कमजोरी भएको भएता पनि मजदुर कुट्ने मनसाय नरहेको प्रतिक्रिया दिएका छन् । उक्त मिनिरल वाटर उत्पादन कम्पनीमा प्रोपाइटर मानसिंह पुनसँग बुझ्न खोज्दा अहिले उद्योगी,व्यवसायी,मजदुर लगायत सर्वसाधारण कसैको पनि सुरक्षा नभएको भनी चिन्ता व्यक्त गरेका छन्।
