
Ses
Bsbus
Ssbus
Pbu
Rsbus
Gms
Gis
Gsbus
ebg
Ssbus
Gsl
Gis
Gsbus
Gss
Gis
Ksbus
Ssbus
bpmhl
Nssbush
Ksbus

nsb
Rgu
Sbs
Ggd
Rgs
Ssm
Hal
Sls
Bbu
Gst
Tsm
Asm
Bbbpu
Rgu
Wsp
Rsb
Ksm
Pvg
Vor

Syp
sab
Ptm
Jmb
Jmb
Abd
Rpp
Rmb
Gsb
Bml
Mks
Pls
bbt
दाङ । दाङमा असार ८ गतेसम्म लकडाउन थपिएको छ । जिल्ला प्रशासन कार्यालय दाङका अनुसार अब होटेल पनि चल्ने भएका छन् । होटेलले प्याकिङ खानेकुरा तयार गरेर प्याकिङ गरेर बेच्न पाउने भएका छन् ।
त्यस्तै सरकारी कार्यालय पनि दैनिक खुल्ने भएका छन् । विहान १० बजेदेखि दिउसो २ बजेसम्म खोल्ने निर्णय भएको जिल्ला कोरोना संकट व्यबस्थापन केन्द्रका सदस्य दोर्ण ओलीले बताउनु भयो । उहाँका अनुसार बजार विहान ६ बजेदेखि १० बजेसम्म खुल्ने, बैंक तथा वित्तिय संस्थाहरु विहान १० बजेदेखि दिउसो २ बजेसम्म खुल्ने निर्णयलाई यथावत राखिएको छ ।
यस्तै यस अघि असार १ गतेसम्म लकडाउनको मिति तोकिएको थियो । केन्द्रको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
