
Ssb
Tgp
Ssb
Bsn
Ppu
Gsb
Rks
Ksb
Ksb
Csb
jsb
Rsb
Ksb
Nsb
Fmb
Usb
दाङ । दाङमा साढे ५८ हजार बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाईने भएको छ । सरकारले ६/६ महिनामा खुवाउदै आएको भिटामिन ए,जुकाको औषधी र बालविटा आज र भोली खुवाउने कार्यक्रम तय गरेको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार २ दिन ६ महिना देखी ५ बर्ष सम्मका ५८ हजार ५ सय ७१ जना बालबालिकालाई भिटामिन ए क्याप्सुल […]
दाङ । देउखुरीको गढवा गाउँपालिका-१ कालाकाटे देखि राजपुर गाउँपालिका-५ जंग्रहवा सम्म तत्काल पिचको लागि निर्माण हुँदै गरेको हुलाकी राजमार्गलाई सोमबार स्थलगतमा पुगेर एक टोलीले निरिक्षण गरेको छ । राष्ट्रिय गौरवको योजना अन्तरगत उक्त हुलाकी राजमार्गमा बिस्तार गर्ने क्रममा केही समस्या उत्पन्न भएकोले उक्त टोली स्थलगतमा उत्रिएर वास्तविक समस्या बुझ्न आएको टोलीले बताएको हो । डिपिआर […]
दाङ । अर्घाखाँची शितगङ्गा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष रुकबहादुर आलेलाई दाङमा जुवा खेलिरहेको अबस्थामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनले प्रहरीलाई राप्ती गाउँपालिका वडा नं. २ ठेगाना दिएको र नाम पनि रुपेश आले भनेर टिपाएको खुल्न आएको छ । यस विषयमा थप अनुसन्धानकालागि भोलि उनको नागरिकता नै मगाउन थालिएको […]
दाङ । मालपोत कार्यालय तुलसीपुरमा कार्यरत दुई कर्मचारीलाई घुससहित पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगञ्जले मालपोतका नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई तीनलाख २० हजार घुससहित पक्राउ गरेको हो । जग्गा नाँपजाँच गरि पूर्जा बनाईदिने भन्दै सेवाग्राहीबाट घुस लिदै गर्दा शुक्रबार दिउसो साढे १ बजेतिर उनीहरुलाई पक्राउ […]
रौतहट । दाइजो नपाएको कारण श्रीमतीको हत्या गरेको आरोप लागेका रौतहट निवासी राकेश सिंह कुर्मीलाई प्रहरीले पक्राउ गर्न नसकेको पीडित पक्षले गुनासो गरेका छन् । रौतहट जिल्लाको फतुवाविजयपुर नगरपालिका वडा नं, २ वर्गिनिया निवासी कैलाश राउतले आफ्नो छोरी कल्पा पटेलको दाइजोको कारण हत्या गरिएको भनेर इलाका प्रहरी कार्यालय फतुवाविजयपुर लक्ष्मीनिया दोस्तीयामा जाहेरी दिएको चार दिन […]
काठमाडौं । नेवार समुदायका केही समूहले आज पनि भाइटीका लगाउँदैछन् । यस वर्ष मंगलबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले भाइटीका लगाउन लागिएको हो । नेवार समुदायको भाइटीका (किजापूजा) का लागि सरकारले आज पनि देशभर सार्वजनिक बिदा दिएको छ । धेरैजसोले भने मंसिर १ गते नै भाइटीका लगाएका छन् । भाइटीकालाई लक्षित गरी रानीपोखरीको […]
सवारी दुर्घटनामा गम्भिर घाइते भएकी संचारकर्मी तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरी निबासी २२ बर्षकी मनिषा लामीछानेको मृत्यु भएको छ । मनिषाको उपचारको क्रममा कोहलपुरमा साढे चार बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिनु भयो । तुलसीपुरको गुल्मजाने चोकमा दिउसो साढे एक बजे रा १ प६७२१ नम्बरको मोटरसाईकललाई लु.अ.अ.क ३९४६ नम्बरको स्कारपियोले […]
काठमाडौं । नेपाल संवतको नयाँ वर्ष ११४१ आजबाट सुरु भएको छ । नेपाल संवतको नयाँ वर्षमा काठमाडौं उपत्यकाका साथै नेवार समुदायको बाहुल्य रहेको स्थानमा विशेषरुपमा मनाउने गरिन्छ । तर यस वर्ष कोरोना संक्रमणको महामारीका कारण अघिल्ला वर्षहरुमा जस्तो उल्लास छैन । राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवद्र्धन गरिएको नेपाल संवत् चन्द्रमास गणना गरेर तय गरिने नेपालको […]
दाङ । दाङकाे देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाकाे मृत्यु भएकाे छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लमही भालुवाङ सडक खण्डकाे लमही नगरपालिका वडा नम्बर १ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आइतबार बिहान अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो । मृतक महिलाकाे पहिचान भने हुन सकेकाे छैन् । बिहान ६ बजेतिर विराटनगरबाट महेन्द्रनगरतर्फ […]