
cjs
Lnp
Gfs
pku
Djs
Sgr
Rgp
Ggp
Pbu
Rgp1
Unsku
Srbpu
Pes
Ses

Ksm
Tsm
Ggd
Hal
Rsb
Rgs
Asm
Vor
Gst
nsb
Rgu
Wsp
Pvg
Ssm
Sbs
Rgu
Sls
Bbu
Bbbpu

Jmb
Rpp
Rmb
Jmb
Bml
bbt
sab
Pls
Syp
Abd
Ptm
Gsb
Mks
दाङ । अर्घाखाँची शितगङ्गा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष रुकबहादुर आलेलाई दाङमा जुवा खेलिरहेको अबस्थामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनले प्रहरीलाई राप्ती गाउँपालिका वडा नं. २ ठेगाना दिएको र नाम पनि रुपेश आले भनेर टिपाएको खुल्न आएको छ ।
यस विषयमा थप अनुसन्धानकालागि भोलि उनको नागरिकता नै मगाउन थालिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनु भयो । उनीले झुट बोलेका रहेछन् । हामीले बास्तबिक थाहा पायौं खड्काले भन्नू भयो । भोली नागरिकता पनि मगाउने तयारी गरिरहेका छौं उहाँले भन्नू भयो ।
उनीसहित दाङको राप्ती गाउँपालिका वडा नं. २ लालमटिया स्थित राप्ती फेम्ली रेष्टुरेन्टमा जुवा खेलिरहेको अबस्थामा एक लाख ४६ हजार रकम सहित सात जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा प्यूठान सरुमारानी गाउँपालिका वडा नं. ३ निवासी ५० वर्षीय चुमान सिंह सुनार, सोही ठाउँका ३५ वर्षीय अल्ली शाह, सरुमारानी वडा नं. १ का २४ वर्षीय एडिस मिँया, सोही ठाउँका ४० वर्षीय अक्कबर हुसेन मिंया, सोही गाउँपालिका वडा नं. ३ निवासी ४४ वर्षीय कृष्ण बहादुर राना, राप्ती गाउँपालिका वडा नं. २ निवासी यम बहादुर राना रहेका छन् ।
उनीहरुको साथबाट जुवामा प्रयोग हुने १० गड्डी तास र एक थान गलैँचा समेत बरामद गरेर अनुसन्धान थालिएको प्रहरीले जानाएको छ ।
