
sbs
Lnp
Sgr
Unsku
Rgp1
Pbu
pku
cjs
Ggp
Gfs
Djs
Srbpu
Pes
Rgp

Wsp
Gst
Rgu
Bbu
Bbbpu
Sbs
Rsb
Asm
Rgu
Ssm
Pvg
Ksm
Rgs
nsb
Vor
Hal
Ggd
Tsm
Sls

Abd
Pls
Rmb
Gsb
Jmb
Bml
bbt
Syp
sab
Rpp
Mks
Jmb
Ptm
दाङ । दाङकाे देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाकाे मृत्यु भएकाे छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लमही भालुवाङ सडक खण्डकाे लमही नगरपालिका वडा नम्बर १ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आइतबार बिहान अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो । मृतक महिलाकाे पहिचान भने हुन सकेकाे छैन् ।
बिहान ६ बजेतिर विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएकी ती महिलालाई लमही अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुमित खड्काकाले ठक्कर दिएर भागेको ट्रकलाई प्रहरीले लमही नगरपालिका ९ रिहारबाट नियन्त्रणमा लिएको जानकारी दिएका छन्। मृतक महिलाको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।
