
Tgp
jsb
Usb
Fmb
Ppu
Ssb
Nsb
Ksb
Bsn
Csb
Ksb
Ssb
Gsb
Rks
Rsb
Ksb

Usb
Ssb
Hl1
Gsb
Tsb

ptl
Rgu
Nps
दाङ । मालपोत कार्यालय तुलसीपुरमा कार्यरत दुई कर्मचारीलाई घुससहित पक्राउ गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगञ्जले मालपोतका नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई तीनलाख २० हजार घुससहित पक्राउ गरेको हो ।
जग्गा नाँपजाँच गरि पूर्जा बनाईदिने भन्दै सेवाग्राहीबाट घुस लिदै गर्दा शुक्रबार दिउसो साढे १ बजेतिर उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई तुलसीपुरबाट नेपालगञ्ज लगिएको आयोगका कार्यालय प्रमुख गणेश गैरेले जानकारी दिनु भयो ।
