
Lnp
Asbus
Ggp
Sdc
Ksbus
Ksbus
Msbus
Rgp
Ggp
काठमाडौँ । नेपाली काङ्ग्रेसको १५ औं महाधिवेशन रोक्न निवर्तमान सभापति शेरबहादुर देउवा र काङ्ग्रेस नेता पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन पेस गरेका छन् । दुवै जनाले वारेसमार्फत् अदालतमा रिट निवेदन दिएका हुन् । सर्वोच्च अदालतका सहरजिस्ट्रार तथा प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार दुई वटा रिट आएको छ । ‘काङ्ग्रेस महाधिवेशनसँग सबन्धित दुई वटा फरक(फरक […]
दाङ । देउखुरीको गढवा गाउँपालिका–३ गोबर्डिहामा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा–३ गोबर्डिहा निवासी ४७ वर्षीय राधेश्याम चौधरी रहेका छन् । स्थानीयका अनुसार तीव्र गतिमा रहेको रा २ प ७०५४ नम्बरको मोटरसाइकलले आज बिहान साढे पाँच बजेतिर पैदल हिँडिरहेका चौधरीलाई ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते […]
काठमाडौं । नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि आन्दोलन गर्ने निर्णय गरेको छ । महासंघका केन्द्रीय महासचिव तुलाबहादुर थापाका अनुसार महासंघको परिषद बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो । ‘भदौबाट आन्दोलन गर्ने निर्णय भएको छ । आन्दोलनको तिथि मिति विस्तारित कार्यालय बैठकले निर्णय गर्छ’,उनले भने । त्यस्तै,शिक्षा ऐनको माग,नियमावलीको १० औँ संशोधनमा आएका विषयमा महासंघले […]
दाङ । नेपालमा आँखा स्वास्थ्य सेवाको विकासमा दुई दशकभन्दा बढी समय समर्पित डा. सम्शेर थापा नेपालको आँखा स्वास्थ्य सेवाको क्षेत्रमा नीतिगत, व्यवस्थापकीय र अनुसन्धानतर्फ उल्लेखनीय योगदान दिनुभएका एक अग्रणी र प्रेरणादायी व्यक्तित्व हुन् । उनको कार्यशैली, नेतृत्वदक्षता, र समुदायप्रतिको प्रतिबद्धता आज तथा भोलिका स्वास्थ्य प्रशासकहरूको लागि मार्गदर्शनको स्रोत बनेको छ । राप्ती आँखा अस्पतालले गरेका […]
दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमब हादुर सारु मगरले आँखा उपचार कार्यक्रमलाई लुम्बिनी प्रदेश सरकारले प्रमुख प्राथमिकतामा राख्ने बताएका छन् । नेपाल नेत्र सहायक परिवारको प्रथम लुम्बिनी प्रदेश सम्मेलन तथा अधिवेशनकाे उद्घाटन गर्दै स्वास्थ्य मन्त्री सारु मगरले यस्ताे बताएका हुन् । उनले लुम्बिनी प्रदेशमा विभिन्न स्वास्थ्य समस्या रहेको बताउँदै अन्धोपन निवारण गर्न निजी क्षेत्रबाट […]
काठमाडौँ । सरकारले प्रदेश तथा स्थानीय सरकारलाई केन्द्रले डेंगु रोगको स्क्रिनिङ्गका लागि आवश्यक किट पठाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही जिल्लाहरूमा १७ हजार किट पठाएको हो । गत वर्ष डेंगु रोगको स्क्रिनिङ्गका लागि ४६ हजार डेंगु किट प्रदेश तथा स्थानीय तहहरूमा वितरण गरिएको थियो । यो वर्ष श्रावण महिनामा १७ हजार किट वितरणको […]
दाङ । राप्ती गाउँपालिका १ पाखापानी स्थित रामजहदी सामुदायिक वन क्षेत्रबाट बिच्किएर पाखापानी गाउँमा पसेको चित्तललाई कुकुरले लखेटिरहेको अवस्थामा स्थानीयको घरभित्र पसेपछि स्थानीय उपभोक्ताहरूको सहयोगबाट कुकुरको आक्रमणबाट बचेको थियो। अन्दाजी ५५ किलो तौल भएको उक्त चित्तलको उचाइ अढाई फुट र लम्बाइ पाँच फुट रहेको छ। रातो भुईमा सेतो खुट्टा भएको अत्यन्त राम्रो लोक उन्मुख वन्यजन्तु […]
बुटवल । लुम्बिनी प्रदेश सरकारले दुई मन्त्रालयको नाम फेरेको छ । बुधवार बसेको मन्त्रीपरिषदको बैठकले प्रदेशमा रहेको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको नाम परिवर्तन गरेर गृह मन्त्रालय र आर्थिक मामिला मन्त्रालयको नाम परिवर्तन गरेर अर्थ मन्त्रालय बनाउने निर्णय गरेको लुम्बिनी सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री सन्तोष कुमार पाण्डेले जानकारी दिए । त्यस्तै बुधबारकाे […]
दाङ । गढवा गाउँपालिका वडानं. ६ को परिचोकमा बिहिवार गढवामै पहिलो पटक ज्यूदो माछाको बिक्री स्टल उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेश सरकारको कृषि खाद्य प्रबिधि तथा भूमी ब्यवथापन मन्त्रालय अन्तर्गत पशुपंछि तथा मत्स्य बिकास निर्देशनालयको भेटिरेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्रको आयोजनामा ज्यूदो माछाको बिक्री स्टल उद्घाटन गरिएको हो । गढवा गाउँपालिका वडानं. ६ […]