
mbd
Sds
Rbs
gst
Gisld
Ksm
Pbu
Anm
Gmk
Mbdvs

Hal
Ksm
Rgu
Ggd
Bbbpu
Rgu
Pvg
Sls
Wsp
Sbs
Rsb
Rgs
Vor
Asm
Ssm
Tsm
nsb
Gst
Bbu

Jmb
Pls
Jmb
Abd
Mks
Ptm
bbt
Syp
Rpp
Rmb
sab
Bml
Gsb
बुटवल । लुम्बिनी प्रदेश सरकारले दुई मन्त्रालयको नाम फेरेको छ । बुधवार बसेको मन्त्रीपरिषदको बैठकले प्रदेशमा रहेको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको नाम परिवर्तन गरेर गृह मन्त्रालय र आर्थिक मामिला मन्त्रालयको नाम परिवर्तन गरेर अर्थ मन्त्रालय बनाउने निर्णय गरेको लुम्बिनी सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री सन्तोष कुमार पाण्डेले जानकारी दिए ।
त्यस्तै बुधबारकाे मन्त्रीपरिषद बैठकले करार कर्मचारी व्यवस्थापन कार्यविधि २०८० को पहिलो संसोधन गर्ने निर्णय गरेको छ । बैठकले लुम्बिनी प्रदेशको स्वामित्वमा रहेको राप्ती प्रादेशिक अस्पताल तुल्सिपुरलाई २ सय बेडको अस्पताल बनाउने गरि कर्मचारी व्यवस्थापन (ओएनएम) को स्कृति प्रदान गर्ने निर्णय गरेको हाे ।
यस्तै लुम्बिनी सरकाले आर्थिक वर्ष २०७८-७९को ससर्त अनुदान तर्फको दायित्व भुक्तानीको समेत स्वीकृत गरेको छ । सरकाले केहि दिन अगाडि दाङको दंगीशरण गाउँपालिकामा चट्याङ लागेर मुत्यु भएका दुई जना र बर्दियामा एक वर्ष अघि गोलि लागेर ज्यान गुमाएकी विद्यार्थी नविना थारुलाई प्रदेश सरकारको तर्फबाट जनही एक ∕एक लाख राहात रकम उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता पाण्डेले बताए ।
