गणतन्त्र दिवसमा वक्तित्वकला प्रतियोगिता सम्पन्न पब्लिक एजुकेसनकी छात्रा भुसाल प्रथम

दाङ । राप्तीमा १७ औं गणतन्त्र दिवसको अवसर पारेर वक्तित्वकला प्रतियोगिता कार्यक्रम मंगलबार सम्पन्न भएको छ। लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय राप्ती उपत्यका देउखुरीकाे आयोजना तथा राप्ती गाउँपालिका दाङको समन्वयमा “गणतन्त्र प्राप्ति,उपलब्धि र अबको लक्ष्य” विषयक वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको हाे। प्रतियोगिता पब्लिक एजुकेसन एकेडेमी लालमटियाकी छात्रा संस्कृती भुसाल प्रथम,गाेरखा आइडियल बाेर्डिङ स्कुल […]

समाजमा विद्यमान विकृति राेक्न विद्यार्थीले टाेलमा सचेतना जगाउन जरुरीछ,अध्यक्ष बुढाथोकी

दाङ । देउखुरीको राजपुर गाउँपालिका अध्यक्ष शरद बुढाथोकीले समाजमा बिद्यमान विकृति राेक्न विद्यार्थीहरुले टाेल टाेलमा सचेतना जगाउन जरुरि रहेकाे वताएका छन् । वालश्रम,वालविवाह न्युनिकरण अभिमुखिकरण कार्यक्रमलाई सम्वाेधन गर्दै उनले यस्ताे वताएका हुन । वालविवाह र वालश्रम राेक्न नसक्दासम्म समाज परिवर्तनसंगै विकासले गति नलिने उनको भनाइ छ । अध्यक्ष बुढाथोकीले भने “जब सम्म हरेक नागरिक शिक्षित […]

गुरुकुलका विद्यार्थीद्वारा चोक चोकमा ब्यापार

दाङ। घोराही उपमहानगरपािलका वडा नं १५ मा रहेको गुरुकुल एकेडेमी विद्यालयका विद्यार्थीहरुले प्रयोगात्मक रुपमा घोराही बजारको विभिन्न चोक चोकमा छुट्टा छुट्टै ब्यबसाय गरेका छन । सैद्धान्तिक शिक्षा मात्र नभएर व्यवहारिक शिक्षाको पनि अनुभव गराउन विद्यालयले विद्यार्थीहरुलाई ब्यबसायमा खटाएको हो । गुरुकुल एकेडेमी घोराहीका विद्यार्थी विभिन्न चोकमा ब्यापार गर्न ब्यस्त थिए । कुनै चोकमा पानीपुरी,कुनैमा मकै […]

विद्यार्थीले गुरु,विद्यालय र अभिभावक कहिल्यै भुल्न हुँदैन:एसपी केसी

दाङ । घोराही १५ रतरपुरमा संचालित गुरुकुल एकेडेमीका कक्षा १२ का विद्यार्थीहरु दिक्षित भएका छन । विद्यालयका २०८० सालको १२ कक्षाको परीक्षामा सम्मिलित भएका विद्यार्थीहरुलाई दिक्षित गरिएको हो । विद्यालयको प्रांगनमा आज शनिवार एक कार्यक्रम गरी दिक्षान्त कार्यक्रम सम्पन्न गरिएको हो । विद्यालयका दास्रो ब्याचका विद्यार्थीहरुलाई दिक्षित गरिएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख […]

राजपुरको जनज्योति माविमा सदन विभाजन र अतिरीक्त क्रियाकलप समिति गठन

दाङ । देउखुरीकोे राजपुर गाउँपालिका-२ मटेरिया स्थित जनज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८१ का लागि सदन विभाजन गरिएको छ । शैक्षिक सत्र २०८१ मा आयोजना हुने विभिन्न अतिरिक्त क्रियाकलापहरू प्रतिस्पर्धात्मक तरिकाले सञ्चालन गर्ने उद्देश्यले अध्ययनरत विद्यार्थीलाई दशरथ,गंगालाल,धर्मभक्त र शुक्रराज सदनमा विभाजन गरिएको विद्यालयका प्रधानाध्यापक केशव राम यादवले जानकारी दिए । दशरथ सदनबाट सदन क्याप्टेन आयुफ […]

गुरुकुल एकेडेमी तुलसिपुर र लमहीका विद्यार्थीहरुको स्वास्थ्य परीक्षण

दाङ । गुरुकुल एकेडेमी तुलसिपुरद्वारा सञ्चालित स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत विद्यालयका प्ले ग्रुपदेखि कक्षा ९ सम्मका विद्यार्थीको आँखा तथा दाँत र स्वास्थ्य परीक्षण गरिएको छ । विद्यालयका विद्यार्थीहरुको आँखाको परीक्षण, दाँतको परीक्षण र स्वास्थ्य परीक्षण भएको गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिए । उनका अनुसार कार्यक्रमको समन्वयमा राप्ती प्रादेशिक अस्पतालका जनरल फिजिसियन डाक्टर […]

अबको शिक्षा प्रविधिमैत्री हुनु पर्छ-लमही नगर प्रमुख चौधरी

दाङ । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले अबको शिक्षा प्रविधिमैत्री र सीपमूलक हुनु पर्ने बताएका छन् । सोमबार लमही नगरपालिका -७ बनघुस्रीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले शिक्षासंगै प्राविधिक ज्ञान हुनु अहिलेको आवश्यकता हो, यो कुरालाई सबैले बुझ्न जरुरी छ, जो संग प्राविधिक ज्ञान र सीप छ उसैको माग बढी हुन्छ”- […]

गढवाको शिक्षा योजना तयार गर्नका लागि सरोकारवालाहरुसंग बृहत छलफल

दाङ । देउखुरीको गढवा गाउँपालिकाले पञ्च वर्षिय गाउँ शिक्षा योजना मस्यौदा निर्माणका लागि गढवामा कार्यशालाको आयोजना गरेको छ। गढवा गाउँपालिका शिक्षा शाखाको आयोजनामा गढवामा रहेका सरोकारवालाहरुसंगको बृहत छलफल गरी मस्यौदा निर्माण गरिने शिक्षा शाखाले जनाएको छ । पञ्च वर्षिय गाउँ शिक्षा योजना मस्यौदा निर्माणका लागि सोमबार गढवा गाउँपालिकाको सभाहलमा सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष […]

आजदेखि कक्षा १२ को परीक्षा सुरु,३ लाख ९० हजार परीक्षार्थी सहभागी

काठमाडौं । देशभर आज एकैसाथ कक्षा १२ परीक्षा सुरु भएको छ । शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माका अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]