
Amb
Ratbs
Nssbus7
Ssbus
Jsbus
Gsl
Ddhbs
Rbs
Csbus
dsbus
Gsbus
gms
Bksbus5
Pbu
दाङ । राप्ती गाउँपालिकाको आयोजनामा बिहीबारदेखि सञ्चालित अध्यक्ष कप फुटबल प्रतियोगिता एक भव्य समारोह बिच वडा नम्बर ३ काे सिरीचाैर खेलमैदानमा शनिबार सम्पन्न भएको छ। फागुन २५ गतेदेखि प्रारम्भ भएको फुटबल प्रतियोगिताको पुरुष तर्कको फाइनल खेलमा वडा नम्बर २ ले वडा नम्बर १ काे फुटबल टिमलाई १ को विरुद्ध २ गोलले पराजय गरि विजेता भएको […]
दाङ । गढवा गाउपालिकाको स्थापना दिवसको अवसरमा पालिका स्तरीय खेलकुद प्रतियोगिताको शनिबार गढवामा उद्घाटन गरिएको छ । ‘स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ प्रतियोगिताको शुभारम्भ गरिएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजितको प्रमुख आतिथ्यता तथा लुम्बिनी विकास प्राधिकरणका कार्यकारी निर्देशक छबिराज […]
दाङ । राप्ती गाउँपालिकाकाे आयोजनामा बिहीबारदेखि संचालित अध्यक्ष कप फुटबल प्रतियोगिता कार्यक्रमकाे दाेस्राे दिन शुक्रबार विभिन्न वडाहरु बिच सेमिफाइनलका खेलहरु सम्पन्न भएका छन् । शुक्रबार भएको सेमिफाइनल खेलमा पुरुष तर्फ वडा नम्बर ३ लाई २-० गाेलले हराउँदै वडा नम्बर १ फाइनलमा प्रवेश गरेको छ भने वडा नम्बर ४ लाई ३-० गाेलले हराउँदै वडा नम्बर २ […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टीमा संचालन रहेको फुटबल प्रतियोगिताको आज सेमी फाइनल खेल हुँदै छ । एकता नगर फुटबल क्लब बराखुट्टीले फाल्गुन १९ गतेबाट सञ्चालन गरेको १७ वर्ष मुनिका खुल्ला फुटबल प्रतियोगिता अन्तर्गत आयोजक टिम ‘बि’ र घण्टादेब फुटबल क्लब मसुरिया बीच आज सेमिफाइनल खेल एकता नगर फुटबल क्लबको खेल मैदान […]
दाङ । देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर एककाे पाखापानी क्रिकेट मैदानमा शुक्रबारदेखि देउखुरी व्यापी टि -२० नकआउटका क्रिकेट प्रतियोगिता सुरु भएको छ। राप्ती गाउँपालिकाकाे आर्थिक सहयोग तथा राप्तीद्वार क्रिकेट फाउन्डेसन पाखापानीकाे आयोजनामा साे प्रतियोगिताकाे आयाेजना गरिएको हाे । खेलकुद कार्यक्रमको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले ब्याटिङ गरेर कार्यक्रमकाे उद्घाटन गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन […]
दाङ । राप्ती गाउँपालिका वडा नम्बर ४ काे आयोजनामा बिहीबारदेखि वडा स्तरीय फुटबल प्रतियोगिता कार्यक्रम सुन्दरपुर खेलमैदानमा सुरु भएको छ। खेलकुद कार्यक्रमको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले उद्घाटन गर्नु भएको हाे। वडाको आर्थिक वर्ष २०७९/०८० काे वार्षिक स्वीकृत कार्यक्रम अनुसार साे खेलकुद कार्यक्रमकाे आयाेजना गरिएको वडा अध्यक्ष बिर बहादुर चाैधरीले जानकारी दिनु भयो । साे […]
दाङ । जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०७९ को उपाधी गोरखा मावि तुलासीपुरले जितेको छ । दाङ जिल्ला खेलकुद विकास समितिको आयोजना तथा युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा संचालित प्रतियोगितामा ७ स्वर्ण, ४ रजत र १ कास्य पदक हात पार्दै गोरखा मावि तुलासीपुरले उपाधि जितेको हो । त्यस्तै ४ स्वर्ण, ७ रजत […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीको क्रिकेट मैदानमा देउखुरीव्यापी टी–२० नकाउट क्रिकेट प्रतियोगिता २०७९ हुने भएको छ । राप्तीद्वार क्रिकेट फाउन्डेशन राप्ती गाउँपालिका–१ को आयोजना तथा राप्ती गाउँपालिकाको १ लाख ५० हजारको सहयोगमा यही फागुन १९ गतेदेखि क्रिकेट प्रतियोगिता हुन लागेको हो । फाउन्डेशनका कार्यबाहक अध्यक्ष दुर्गाप्रसाद गुप्ताको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ६ गौरिया नाकाको विरेन्द्र प्राथमिक विद्यालयमा शुक्रबारदेखि एघारौं नाका स्तरीय खेलकुद महोत्सव उद्घाटन भएको छ । नाका स्तरीय खेलकुद समाजका अध्यक्ष चक्रबहादुर खड्का (शिखर)को अध्यक्षता तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्यतामा उद्घाटन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि थारुले नाका क्षेत्रका विद्यालयको शैक्षिक विकासको लागि […]