
Gsbus
Bsbus
Gis
Rsbus
Ksbus
Gss
ebg
Ssbus
Nssbush
Gsbus
Ksbus
Lsbus
Ksbus
Ssbus
Gms
Lsbus
Gis
Gsbus
Gsl
Pbu

Wsp
Pvg
Rgs
Ggd
Rgu
Sls
Hal
Tsm
Ssm
Bbu
Vor
Rgu
Asm
nsb
Rsb
Gst
Ksm
Sbs
Bbbpu

Mks
Jmb
Rmb
Bml
Jmb
Gsb
Pls
Syp
Abd
Rpp
sab
Ptm
bbt
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टीमा संचालन रहेको फुटबल प्रतियोगिताको आज सेमी फाइनल खेल हुँदै छ ।
एकता नगर फुटबल क्लब बराखुट्टीले फाल्गुन १९ गतेबाट सञ्चालन गरेको १७ वर्ष मुनिका खुल्ला फुटबल प्रतियोगिता अन्तर्गत आयोजक टिम ‘बि’ र घण्टादेब फुटबल क्लब मसुरिया बीच आज सेमिफाइनल खेल एकता नगर फुटबल क्लबको खेल मैदान बराहाखुट्टीमा भइरहेको आयोजकले जानकारी दिएको छ ।
पहिलो हाफमा घण्टादेब फुटबल टिमले आयोजक टिम ” विरुद्ध २ गोल गरेको छ । उक्त खेलमा प्रथम टिमलाई १५ के.जी ब्वाइलर कुखुरा,मेडल,प्रमाणपत्र र दोस्रो टिमलाई ७.५ के.जी ब्वाइलर र वेष्ट प्ल्येरलाई जर्सी,बेस्ट कीपरलाई ग्लभ्स र बेस्ट स्कोररलाई फुटबल कीट पुरस्कार उपलव्ध गराउने आयोजक टिमले जानकारी दिएको हो ।
त्यस्तै आयोजक टिमको क्याप्टेन सागर क्षेत्री र घण्टादेव क्लब मसुरियाका क्याप्टेन लाल बहादुर घर्ती मगर रहेको उक्त खेलको जानकारी रेफ्री खेम बहादुर कुमालले सीधा-पत्र डटकमलाई जानकारी दिनु भयो
