
Ssbus
Ddhbs
dsbus
Gsbus
Ratbs
Jsbus
Bksbus5
Pbu
Rbs
Gsl
Amb
Csbus
Nssbus7
gms
दाङ । १६ औं गणतन्त्र दिवसको अवसरमा आगामी जेठ १५ गते सिसहनियामा ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । युग सिसहनियाको आयोजना र मुक्तिनाथ विकास बैकको प्रायोजन रहेको ब्याडमिन्टन प्रतियोगितामा शुभदपर्ण ब्याडमिन्टन क्लवका १० खेलाडिले सहभागिता जनाउने युग सिसहनियाका सचिव विक्रान्त ज्ञवालीले जानकारी दिनु भयो । त्यस्तै लागुपदार्थ त्यागौ खेलकुदमा लागौ,स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद […]
काठमाडौं । यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ । यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्शन झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे । आइतबार […]
काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा आज पनि २ खेल हुँदैछ । आज घरेलु टोली नेपालले साउदी अरेवियासँग खेल्दै छ भने अर्को खेल हङकङ र बहराइनबीच हुने छ । यस्तै नेपालको खेल मुलपानी मैदानमा हुने छ । मुलपानी मैदानमा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै छ । नेपाल लगातार २ खेलमा जित निकालेकाले आज पनि […]
दाङ । यादव विद्यार्थी संघ केन्द्रिय समितिको आयोजनामा आज राजपुर गाउँपालिका वार्ड नं ३ खरदरियामा खेलकुद,मेलमिलाप तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन लुम्विनी प्रदेशका यातायात मन्त्री माननीय जानकी प्रसाद यादवले गर्नु भएको छ। यादव विद्यार्थी संघका अध्यक्ष सुदिप यादवको अध्यक्षता तथा लुम्विनी प्रदेशका यातायात मन्त्री माननीय जानकी प्रसाद यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन भएको हो । उक्त […]
दाङ । राजपुर गाउँपालिका-३ शंकर मावि खरदरियाको प्राङ्गणमा यादव विद्यार्थी संघ दाङ देउखुरीको राजपुर र गढवाकाे संयुक्त आयोजनमा बृहत खेलकुद प्रतियोगिता हुने भएकोे छ। यही आउँदै गरेको नयाँ बर्ष २०७९ सालको उपलक्ष्यमा यादव खेलाडी भाइबहिनीहरुका लागि उक्त खेलकुद प्रतियोगिताकाे आयोजना गरिएको जानकारी खेलकुद संयोजक कृष्ण कुमार यादवले जानकारी गराएका हुन्। यही चैत्र महिनाको २५ गते […]
दाङ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा बिहीबार दिउँसो ४:०० बजे बाट स्व. निजाम खान र प्रकाश रोका स्मृति कप फुटबल प्रतियोगिता शुरु हुदैछ । भालुबाङ फुटबल क्लब आयोजक रहेको उक्त खेलमा जम्मा १० ओटा टिम समावेश रहने छ भने सुरुवाती खेल कठाहा टिम र आँप खोली […]
दाङ । यहीँ चैत्र ६ गतेबाट राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघामा सुरु भएको ७ ए साईड फुटसल प्रतीयोगीता कार्यक्रम आज सम्पन्न भएको छ । मौरीघाट फुटबल क्लबले मौरीघाटमा आयोजना गरेको उक्त खेलमा जम्मा १५ ओटा टिमहरु समाबेश रहेका थिए । प्रतियगितामा फुटबल क्लब भालुवाङ प्रथम भई नगद २० हजार सहित मेडल र प्रमाणपत्र सहित […]
काठमाडौं । घरेलु टिम नेपाल आईसीसी क्रिकेट विश्वकप लिग टु अर्न्तगत त्रिदेशीय सिरिजको अन्तिम खेलमा यूएईलाई पराजित गर्दै विश्वकप छनोटमा सिधै प्रवेश गरेको छ । बिहीबार टीयू क्रिकेट मैदानमा भएको खेलमा यूएईविरुद्ध नेपालले कीर्तिमानी जित निकालेसँगै नेपालले विश्वकप छनोटमा सिधै स्थान बनाएको हो । त्यस्तै ३११ रनको लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा ४४ ओभरमा […]
दाङ । गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा पालिका स्तरीय खेलकुद प्रतियोगिताको बुधबार सम्पन्न भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ प्रतियोगिताको शुभारम्भ गरिएको थियोे । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा पूर्व संविधान सभा सदस्य रश्मी राज नेपालीको प्रमुख आतिथ्यता र गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट […]