
Ksbus
Ksbus
bpmhl
Ssbus
Gis
Gss
Gsbus
Gsbus
Gsl
Bsbus
ebg
Rsbus
Ssbus
Nssbush
Lsbus
Ses
Lsbus
Gms
Ssbus
Ksbus

Bbu
Rgs
nsb
Wsp
Ggd
Ssm
Ksm
Pvg
Rgu
Sbs
Sls
Hal
Vor
Rsb
Bbbpu
Rgu
Asm
Tsm
Gst

Rpp
Bml
Ptm
Syp
Pls
Mks
bbt
Abd
Jmb
Rmb
Gsb
sab
Jmb
काठमाडौं । घरेलु टिम नेपाल आईसीसी क्रिकेट विश्वकप लिग टु अर्न्तगत त्रिदेशीय सिरिजको अन्तिम खेलमा यूएईलाई पराजित गर्दै विश्वकप छनोटमा सिधै प्रवेश गरेको छ ।
बिहीबार टीयू क्रिकेट मैदानमा भएको खेलमा यूएईविरुद्ध नेपालले कीर्तिमानी जित निकालेसँगै नेपालले विश्वकप छनोटमा सिधै स्थान बनाएको हो ।
त्यस्तै ३११ रनको लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा ४४ ओभरमा २६९ रन बनाउँदा खराब प्रकाशका कारण खेल रोकिएपछि नेपाल डीएल नियम अनुसार विजयी भएको हो ।
