
Ksbus
Gsbus
Gss
Ksbus
Ksbus
Bsbus
Gsl
bpmhl
Lsbus
Gis
Ssbus
Ses
ebg
Lsbus
Gsbus
Ssbus
Ksbus
Gms
Nssbush
Gsbus

nsb
Rgu
Vor
Tsm
Ggd
Ksm
Gst
Sbs
Hal
Rgs
Pvg
Wsp
Sls
Rsb
Ssm
Bbbpu
Rgu
Asm
Bbu

bbt
Bml
Rpp
Pls
Ptm
Syp
sab
Gsb
Rmb
Abd
Jmb
Mks
Jmb
दाङ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा बिहीबार दिउँसो ४:०० बजे बाट स्व. निजाम खान र प्रकाश रोका स्मृति कप फुटबल प्रतियोगिता शुरु हुदैछ ।
भालुबाङ फुटबल क्लब आयोजक रहेको उक्त खेलमा जम्मा १० ओटा टिम समावेश रहने छ भने सुरुवाती खेल कठाहा टिम र आँप खोली टिम बीच हुनेछ । त्यस्तै सो खेलमा प्रथम पुरस्कार नगद ५० हजार मेडल र प्रमाणपत्र अनि दृतिय पुरस्कार २५ हजार मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले सिधा-पत्र डटकमलाई जानकारी गराएको छ ।
