
Ses
Gsbus
Ssbus
Pbu
Ksbus
Ssbus
Lsbus
bpmhl
Gsl
Nssbush
Gis
Gms
Gsbus
Rsbus
Gis
Ssbus
Lsbus
Bsbus
ebg
Gss

Tsm
nsb
Hal
Bbbpu
Vor
Ssm
Pvg
Ksm
Bbu
Ggd
Sbs
Rsb
Gst
Wsp
Asm
Rgu
Sls
Rgs
Rgu

bbt
Abd
Gsb
Ptm
Mks
Bml
Syp
Jmb
Pls
Rpp
Rmb
sab
Jmb
दाङ । राजपुर गाउँपालिका-३ शंकर मावि खरदरियाको प्राङ्गणमा यादव विद्यार्थी संघ दाङ देउखुरीको राजपुर र गढवाकाे संयुक्त आयोजनमा बृहत खेलकुद प्रतियोगिता हुने भएकोे छ।
यही आउँदै गरेको नयाँ बर्ष २०७९ सालको उपलक्ष्यमा यादव खेलाडी भाइबहिनीहरुका लागि उक्त खेलकुद प्रतियोगिताकाे आयोजना गरिएको जानकारी खेलकुद संयोजक कृष्ण कुमार यादवले जानकारी गराएका हुन्।
यही चैत्र महिनाको २५ गते विहान १० बजे उक्त कार्यक्रम भव्यताका साथ उद्दघाटन हुने बताएका हुन्। उनले यादव समुदायको सांस्कृति झल्किने झाँकी र नृत्य कार्यक्रम, एथलेटिक्स तर्फका खेलकुदहरू, घैटाफोर, फुटबल, हाजिरीजवाफ लगाएतका खेलकुदहरु रहेको बताउनुभयो।
जिल्लाकै अति दुर्गम र विकट क्षेत्र मानिएको र यादव परिवार बढि रहेको क्षेत्र राजपुरमा खेलकुद महोत्सव सञ्चालन गरेर सबै यादव परिवारको ध्यान केन्द्रित गर्ने र त्यहाँका यादव समुदायका युवालाई पनि सक्रिय बनाउने उद्देश्यले खेलको आयोजना गरिएको उक्त खेलकुद प्रतियोगिताका सल्लाहकार श्रवण कुमार यादवले बताउनुभयो।
