
Pbu
gms
Ratbs
Jsbus
Ssbus
Gsl
Csbus
Amb
Ddhbs
Gsbus
dsbus
Nssbus7
Rbs
Bksbus5
दाङ । अन्डर १५ राष्ट्रिय बास्केटबल प्रतियोगितामा दाङबाट ४ जना छनोट भएका छन । घोराही १५ रतनपुरमा रहेको गुरुकुल एकेडेमीमा अध्यययरत कक्षा १० का छात्र सद्गुण थापा,कक्षा ९ का छात्र सहज बुढा मगर,जनज्योति विद्यामन्दिर कक्षा १० का प्रतीक के.सी.र गोर्खा मा.वि.निश्चल बुढा छनोटमा परेको गुरुकुल एकेडेमीका संस्कार प्रमुख तथा दाङ जिल्लाका बास्केटबल प्रशिक्षक भुगोल कवर […]
दाङ । बालबालिकाको सर्वांगीण विकासका लागि देउखुरी पब्लिक सेकेन्डरी स्कुल लमहीमा तेक्वान्दो खेलको शुक्रबारदेखि शुभारम्भ भएको छ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६ देउपुर स्थित देउखुरी पब्लिक सेकेन्डरी अङ्ग्रेजी बोडिङ्ग स्कुलमा इसिए अन्तरगत तेक्वान्दो खेलको शुभारम्भ भएको हो । उक्त खेलको स्कुलका प्रधानाध्यापक भु-माण्डप केसीले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । खेलद्वारा बालबालिकाको […]
काठमाडौं । अमेरिकाको डालासमा चल्दै गरेको आईसीसी टी २० विश्वकप २०२४ अन्तर्वत समूहको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ ।नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेठ विकेट गुमाएर पूरा गरेको हो ।नेदरल्याण्ड्सका लागि ओपनर म्याक्स ओ’डाउडले अविजित रहँदै सर्वाधिक ५४ रन बनाए । ४८ बल खेलेका उनले ४ […]
दाङ । देउखुरीको लमही स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा शुक्रबारबाट जारी भएको भारत- नेपाल मैत्रीपुर्ण टि-२० सिरिजको उपाधी २-१ ले देउखुरी वारियर्सले हात पारेको छ । भारतको आन्द्र प्रदेश स्थित ग्रेट स्टेप क्रीकेट संघ अफ इन्डिया बाट आएको टोलि र नेपाल दाङ स्थित देउखुरी वारियर्स बिच भएको मैत्रीपुर्ण खेलको आज दोस्रो दिनको पहिलो म्याच बिहान […]
काठमाडौँ । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दाबाट सफाइ बुधबार दिएको छ । अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो । गौशाल–२६ ले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै एक युवतीले गत २०७९ भदौ […]
दाङ । नेपाल मगर संघ र भालुबाङ फुटबल टिमको सातौं स्वर्गीय निजाम खान प्रकाश रोका मगर तथा पहिलो प्रीयङ्का जि.एम स्मृति कप फुटबल प्रतियोगीता शनिबार उद्घाटन भएको छ । फुटबल प्रतियोगीताको उद्घाटन राप्ती गाउँपालिका वडा नम्बर १ का अध्यक्ष गेम बहादुर खड्काले गरेका हुन् । खड्काका अनुसार खेलमा राम्रो अनुशाशीत भएर लाग्नु पर्ने कुरा जोड […]
दाङ । लमहीको अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानलाई चलायमान बनाउन खेलकुद मन्त्री बिराज भक्तले चासो व्यक्त गरेका छन् । लमही स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानलाई चलायमान बनाउने विषयमा क्रिकेट प्रेमी तथा लमहीका युवा व्यवसायी सुदीप पान्डेयले नेपाल सरकारका युवा तथा खेल्कुद मन्त्री बिराज भक्तसंग बिहीबार मन्त्रालयमा पुगेर भेटघाट गरेका हुन् ।भेटघाट तथा अन्तरक्रियामा पाण्डेयले देउखुरी […]
दाङ । घोराही मेयर कपको उपाधि १५ नम्बर वडाले हात पारेको छ । साविक विजेता १५ ले यसपटकल पुनः यो प्रतियोगीताको उपाधि हात पारेको हो । शनिबार घोराहीको गुलरिया स्थित क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा वडा नम्बर १५ ले वडा नम्बर १८ लाई ९ विकेटले पराजित गरेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको वडा […]
काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेष्ट इण्डिज ए लाई ४ विकेटले हराएको छ । २०५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । रोहित पौडेल ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेले । नेपाललाई ८ बलमा १३ रन चाहिँदा रोहित म्याथ्यु […]