दाङमा भदौ तेश्रो साता जिल्ला विद्यालय स्तरीय हाप्किडो प्रतियोगिता हुँदै

दाङ । दाङ जिल्ला स्कुल स्तरीय हाप्किडो प्रतियोगिता भदौको तेश्रो साता हुने भएको छ । दाङ मार्शल आर्ट्स हाप्किडो संघको आयोजनामा भदौको १७ गतेखि १९ गतेसम्म ३ दिन दाङको घोराहीमा प्रतियोगिता गर्न लागिएको आईतबार घोराहीमा पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी गराएको छ । त्यस्तै प्रतियोगिता संयोजक एवम् दाङ मार्शल आर्ट्स हाप्किडो संघका अध्यक्ष भुवन बुढामगरको […]

घोराही उपमहानगरपालिकाद्वारा तेक्वान्दो संघलाई खेल अभ्यासका लागि खेल सामग्री हस्तान्तरण

दाङ । घोराही उपमहानगरपालिकाले दाङ जिल्ला तेक्वान्दो संघलाई खेल अभ्यासका लागि खेल सामग्री हस्तान्तरण गरेको छ । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षता तथा दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष विष्णु अधिकारीको प्रमुख आतिथ्यतामा मंगलबार कार्यक्रम गरि खेल अभ्यासका लागि म्याट हस्तान्तरण गरिएको हो । सो अवसरमा प्रमुख अतिथि अधिकारीले जिल्ला खेलकुदमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएका […]

धनगढी सुपरलिग:देउखुरी वारियर्स दाङको सानदार जित

धनगढी । धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगितामा दाङको देउखुरी वारियर्स क्रिकेट क्लबले सानदार जित निकालेको छ । बिहीबार भएको दोस्रो खेलमा धनगढी क्रिकेट एकेडेमीलाई ९ विकेटको फराकिलो अन्तरले हराउँदै देउखुरी वारियर्सले जित निकालेको हो । टस जितेर ब्याटिङ थालेको धनगढी क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रनको योगफल तयार […]

धनगढी सुपर लिग : बुङगललाई १८ रनले पराजित गर्दै देउखुरी वारियर्सको विजयी सुरुवात

धनगढी । कैलालीको धनगढीमा जारी टी–२० क्लब क्रीकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ मा दाङको देउखुरी वारियर्स क्रीकेट क्लबले विजयी सुरुवात गरेको छ । बझाङको बुङगल क्रीकेट क्लबलाई १८ रनले पराजित गर्दै देउखुरीले पहिलो खेलमै जित निकालेको हो । मौसमको खराबीका कारण १२ ओभरमा छोटाइएको खेलमा देउखुरी विजयी भएको हो । धनगढी स्थित प्रदेश प्रहरीको खेल […]

देउखुरी वारियर्स क्रिकेट क्लवले धनगढी सुपरलिगमा भाग लिने

दाङ । देउखुरी वारियर्स क्रिकेट क्लव धनगढीमा हुन थालेकाे सुपरलिगमा सहभागी हुने भएको छ । देउखुरी वारियर्स क्लवका खेलाडी तथा काेचकाे बिदाइ गरिएको छ । शुक्रबार लमही अन्तरास्ट्रिय क्रिकेट मैदान परिसरमा औपचारिक कार्यक्रम मार्फत खेलाडीहरुकाे विदाइ गरिएकाे हाे । लमही नगरपालिकाका संस्थापक मेयर कुलबहादुर केसीले खेलाडीलाई क्रिकेट व्याट र जर्सि हस्तान्तरण गर्दै सफलताको कामना गरेका […]

नेपाल व्यायम मन्दिरको खेलाडीले लगाएको आरोपप्रति ध्यानाकर्षण

काठमाडौं । शारीरिक सुगठनको सवैभन्दा पुरानो संस्था नेपाल ब्यायम मन्दिरले १६औ धर्मश्रीका बारेमा विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । आइतबार व्यायम मन्दिरका अध्यक्ष नारायण प्रधानले एक विज्ञप्ति जारी गर्दै मन्दिरको बदनाम गर्ने उदेश्यले आयोजकलाई निवेदन नदिइ गलत प्रचारप्रसार गरिएको बताए । ‘नेपाल व्यायम मन्दिरको आयोजनामा २३ र २४ वैशाखमा आयोजना भएको […]

गोरखा मोडललाई ६६ रनले हराउँदै वडा नम्बर ७ को लगातार दोस्रो जित

दाङ । लमहीमा जारी जिल्ला स्तरिय टि-२० मेयरकप क्रिकेट प्रतियोगितामा वडा नम्बर ७ ले लगातार दोस्रो जित हाँसिल गरेको छ । मँगलबार भएको पहिलो खेलमा गोरखा मोडल क्रिकेट एकेडेमीलाई ६६ रनले हराउँदै लमही नगरपालिका वडा नम्बर ७ लगातार दोस्रोचोटी बिजयी बनेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको वडा नम्बर ७ ले निर्धारित २० ओभरमा […]

दाङ जिल्ला उद्योग बाणिज्यसंघद्वारा हाजिर जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न

दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको ५२ औ स्थापना दिवसको अवसरमा सोमवार हाजिरी जवाफ प्रतियोगीता आयोजना गरिएको छ । प्रतियोगीता गल्ला तथा किराना व्यवसायी समितिको समुह प्रथम प्लाष्ट्रिक व्यवसायी समितिको समुह द्धितीय भएको हाजिरी जवाफ प्रतियोगीता उप समितिका एकनारायण पौडेलले जानकारी दिए । कार्यक्रम संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षता तथा संघका पुर्व अध्यक्ष चन्द्रराज […]

संघको स्थापना दिवसमा संचालन गरिएको मैत्रिपुर्ण प्रतियोगीता जारी

दाङ । दाङ जिल्ला उद्योग बाणिज्य संघको ५२ औ स्थापना दिवसमो अवसरमा व्यवसायीहरु विच आइतवार विहान भएको मैत्रिपुर्ण फुटवल प्रतियोगीतामा अटो व्यवसायी समिति विजयी भएको छ । आइतवार विहान भएको राप्ती अटो इन्जीनियरीङ व्यवसायी र दाङ जिल्ला फोटो ग्राफर एशोसियन विच भएको खेलमा १ गोलका विरुद्ध २ गोलले अटो व्यवसायी समिती विजयी भएको हो फुटवल […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]