दिपक वली/घोराही आइतबार, जेठ २७, २०८१

दाङ । अन्डर १५ राष्ट्रिय बास्केटबल प्रतियोगितामा दाङबाट ४ जना छनोट भएका छन । घोराही १५ रतनपुरमा रहेको गुरुकुल एकेडेमीमा अध्यययरत कक्षा १० का छात्र सद्गुण थापा,कक्षा ९ का छात्र सहज बुढा मगर,जनज्योति विद्यामन्दिर कक्षा १० का प्रतीक के.सी.र गोर्खा मा.वि.निश्चल बुढा छनोटमा परेको गुरुकुल एकेडेमीका संस्कार प्रमुख तथा दाङ जिल्लाका बास्केटबल प्रशिक्षक भुगोल कवर मगरले जानकारी दिए ।

उनका अनुसार दाङबाट राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पोखरा जानेछ् । रुपन्देहीमा आयोजना भएको छनोट खेलबाट लुम्बिनी प्रदेशकै उत्कृष्ट खेलाडिको रुपमा सद्गुण थापा,सहज बुढा,प्रतीक के.सी.र निश्चल बुढा छनोट भएका हुन् । गुरुकुल एकेडेमीमा अध्ययन गर्ने विद्यार्थीहरु अन्य हरेक खेल प्रतियोगिताहरुमा पनि सफलता हासिल गर्ने गरेको छ ।

त्यस्तै घोराही उपमहानगरपालीकाको पहिलो मेयर कप बास्केट बल प्रतियोगितामा मेयरकप विजेता बनेको गुरुकुल एकेडेमी अहिले अन्डर १५ राष्ट्रिय बास्केटबल प्रतियोगिताका लागि छनोट भएका हुन । प्रतियोगिता यहीँ जेठ ३१ र ३२ गते पोखरामा हुने छ । त्यसैगरी अन्डर १५ राष्ट्रिय बास्केटबल प्रतियोगिताका लागि रुपन्देहीमा बन्द प्रशिक्षणमा रहेका छन्।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]