
Nssbus7
Ssbus
Rbs
Jsbus
Ratbs
Csbus
Gsbus
gms
dsbus
Bksbus5
Syees
Ddhbs
Pbu
syysr
Gsl
Amb
बाँके । नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिव शंकर पोख्रेलले मुलुकलाई संकटबाट उकास्न आफ्नो दल सक्षम रहेको बताएका छन् । पार्टीको बाँके जिल्ला कमिटीले आज नेपालगञ्जमा आयोजना गरेको जनसभामा उनले राष्ट्रलाई वर्तमान संकटबाट उकास्न पार्टी क्रियाशील रहेको बताए ।’जनताको रोजाइमा पहिलो पार्टी बनिसकेको थियो, अब हामी एमालेलाई निर्णायक राष्ट्रिय शक्तिमा बदल्ने अभियानमा छौँ,’उनले भने । राष्ट्रलाई […]
रुपन्देही । बुटवलको मोतिपुर–सेमलार खानेपानी संस्थाको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्यानलले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त गठबन्धनलाई पराजित गरेको छ । शुक्रबार राति सम्पन्न चुनावी परिणाम अनुसार १४ सदस्यीय कार्यसमितिमा उपााध्यक्ष, सहसचिव र एक सदस्यबाहेक सबै पद जितेको हो । बुटवल उपमहानगरपालिकाको वडा नम्बर १४, १५ र १९ का १७ सय उपभोक्ता […]
काठमाडौँ । प्रतिगामी षडयन्त्रका विरुद्ध नेकपा एमालेले देशैभरि आज जनसभा गर्दैछ ।जनपरिचालन कार्यक्रम अन्तरगत शनिबार आज अधिकांश जिल्ला सदरमुकाम वा ठुला सहरमा जनसभाको आयोजना गर्न लागिएको हो। एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जनसभामा व्यापक जनसहभागिता जुटाउन केन्द्रीय सदस्यहरु जिल्ला जिल्लामा खटिएका छन् । ‘पार्टीले सबै जिल्ला इन्चार्जहरुलाई आफ्नो जिम्मेवारी क्षेत्रमा खटाएको […]
दाङ । नेपाली काँग्रेस युवा समर्थकहरुले ‘वृहत रक्तदान–जीवनदान कार्यक्रम’शुक्रबार लमहीमा सफलतापूर्वक सम्पन्न गरेका छन् । नेपाली काँग्रेस पार्टी कार्यालय लमहीमा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस लमही नगर समितिका सभापति सन्तोष बुढाथोकीको नेतृत्वमा ३० जना भन्दा बढी युवाहरुले स्वेच्छाले रक्तदान गरी समाजसेवामा महत्वपूर्ण योगदान पुर्याएका हुन् । कार्यक्रममा सहभागीहरुले लमही काँग्रेसी मनका प्रतिनिधिहरुले रक्तदानलाई मानव जीवन रक्षासँग […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणा शुक्रबार नेपाल फर्केका छन् । कात्तिक १० गते उपचारका लागि सिंगापुर गएका उनीहरु १८ दिनपछि स्वदेश फर्केका हुन् । देउवा दम्पतीलाई स्वागत गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्का र प्रवक्ता प्रकाशशरण महत पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । त्यस्तै जेनजी आन्दोलनका क्रममा […]
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कार्य समितिको टुंगो लगाएपछि मात्र सबै तहका समितिमा समायोजन प्रक्रिया अगाडि बढाउने भएको छ । नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी लगायत १२ वाम दल मिलेर नेकपा बनाइएको हो । कात्तिक १९ गते एकता घोषणामा पुष्पकमल दाहाल प्रचण्ड केन्द्रीय संयोजक र माधवकुमार नेपाल सहसंयोजक चयन भएका थिए । निर्वाचन […]
दाङ । राष्ट्रिय जनमोर्चा पार्टी निकट अखिल नेपाल जनजाति सम्मेलन जिल्ला दाङले पाँचौँ राष्ट्रिय महाधिवेशनको सन्देशसभा कार्यक्रम शुक्रबार देउखुरीको लमहीमा सम्पन्न गरेको छ । सम्मेलनका केन्द्रीय उपाध्यक्ष रमेशमान गुरुङको प्रमुख उपस्थितिमा भएको सन्देश सभा कार्यक्रममा गत असोज २६ र २७ गते चितवनमा सम्पन्न भएको महाधिवेशन कार्यक्रमबाट गरिएका निर्णय र कार्यक्रमको बारेमा अज विशेष जानकारी गराइएको […]
दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दाङ–१ अन्तर्गत गढवा गाउँपालिकाको अधिवेशन शुक्रबार आज सम्पन्न भएको छ । अधिवेशनले तुला बहादुर सिंहको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा असर्फीलाल यादव,बुद्धि कुमारी सुनार र अब्दुल हलिम चयन भएका छन् । त्यस्तै सचिवमा जागेश्वर रिजाल, सहसचिवमा मन्जिता चौधरी, कोषाध्यक्षमा रत्ना चौधरी रहने […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी छाडेका छन् । पार्टीबाट राजीनामा दिएर छुट्टै अभियान सुरु गर्न लागेको परियारले बताए । उनी विघटित प्रतिनिधिसभामा पार्टीको प्रमुख सचेतक थिए । उनले पार्टीको सदस्यबाट दिएको राजीनामा पत्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका छन् । त्यस्तै निरन्तर पार्टीमा विचारको […]