
gms
Ddhbs
syysr
dsbus
Ssbus
Rbs
Bksbus5
Csbus
Gsl
Syees
Ratbs
Gsbus
Nssbus7
Jsbus
Pbu
Amb

Wsp
Tsm
Rgs
Ssm
Hal
Vor
Gst
Bbbpu
Rgu
nsb
Rgu
Ggd
Bbu
Sbs
Rsb
Sls
Ksm
Asm
Pvg

sab
bbt
Mks
Gsb
Rpp
Pls
Jmb
Bml
Ptm
Syp
Abd
Jmb
Rmb
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणा शुक्रबार नेपाल फर्केका छन् ।
कात्तिक १० गते उपचारका लागि सिंगापुर गएका उनीहरु १८ दिनपछि स्वदेश फर्केका हुन् । देउवा दम्पतीलाई स्वागत गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्का र प्रवक्ता प्रकाशशरण महत पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
त्यस्तै जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बुढानिलकण्ठ स्थित घरभित्रै पसेर प्रदर्शनकारीहरुले सभापति देउवा दम्पतीमाथि आक्रमण गरी घाइते बनाएका थिए ।
त्यस्तै सभापति देउवाले असोज २८ गते केन्द्रीय कार्यसमिति बैठकमा पुगेर उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । त्यसपछि थप उपचारका लागि उनीहरु सिंगापुर गएका थिए ।
