
Syees
Gsl
Ssbus
Pbu
Csbus
dsbus
Gsbus
Nssbus7
Amb
Bksbus5
Ddhbs
Jsbus
Rbs
Ratbs
gms
syysr
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीको तुलसीपुर नगर भेला शनिबार आज तुलसीपुरमा भएको छ । नगर भेलाले नयाँ कार्यसमिति चयन गरेको हो । जसमा जीवन भण्डारीको सभापतित्वमा १५ सदस्यीय कार्यसमिति सर्वसहमत चयन गरेको छ । यस्तै उपसभापतिमा निर्मला वली (केसी),सचिवमा कमल बस्नेत,सहसचिवमा टंक नेपाली,कोषाध्यक्षमा राजन भण्डारी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा शोभा सुवेदी,पार्वति आचार्य, पहलमान […]
दाङ । गढवा गाउँपालिका वडा नम्बर–४,मगरौटामा आज विभिन्न राजनीतिक दल परित्याग गरी करिब १ सय ५० जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरी,क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डे,महासमिति सदस्यद्वय अनुप कुमार थापा र गिरिजादेवी न्यौपाने लगायतका नेताहरुले स्वागत गरेका थिए । काङ्ग्रेस प्रवेश गर्नेहरुमा स्थानीय माओवादी नेता […]
काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने प्रस्ताव गरेका छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको रोडम्यापसँग मेल खानेगरी उनले पनि निर्वाचनअघि नै सर्वपक्षीय सरकार बन्नुपर्ने जिकिर गरेका हुन् । शनिबार आज भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा आयोजित नेकपा एमालेको ११ औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै महासचिव विप्लवले […]
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले भदौ २३ र २४ पछि एमाले सकियो भन्नेहरुका लागि यो महाधिवेशन जवाफ भएको बताएका छन् । एमालेको ११औं महाधिवेशनमा स्वागत मन्तव्यका क्रममा महासचिव पोख्रेलले जेन जेडको प्रदर्शनपछि एमाले सकियो भन्नेहरुका लागि यो महाधिवेशन जवाफ भएको भन्दै आफूहरु राष्ट्रिय राजनीतिमा अग्रणी भागमा रहेको बताए । त्यस्तै महासचिव पोखरेलले भदौ […]
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी निर्वाचनबाट भाग्छ भन्ने कसैले पनि नसोचे हुने बताएका छन् । शनिवार भक्तपुरका सल्लाघारीस्थित तीनकुनेमा पार्टीको एघारौ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् । डर,दबाब र प्रतिशोधको छायाँबाट मुक्त निर्वाचन हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट नभाग्ने अध्यक्ष ओलीको भनाइ थियो । […]
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन शनिबार आजबाट सुरु भएको छ । अहिले नेताहरु उद्घाटनस्थलमा पुग्दैछन् । बिहानैदेखि सहभागीहरुको भीड बाक्लो हुँदैछ । अहिले भक्तपुरको सल्लाघारीमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित विभिन्न कार्यक्रम भइरहेका छन् । त्यस्तै विभिन्न जिल्लाबाट महाधिवेशनमा सहभागी हुन आउने क्रम जारी रहेको छ ।
दाङ । नेपाली काङ्ग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले पार्टीको पन्ध्रौँ महाधिवेशनमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश संस्थापन पक्षले आज शुक्रबार लमहीमा आयोजना गरेको प्रदेश स्तरिय कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री राठौरले वडादेखि केन्द्रसम्म सर्वसम्मत रुपमा प्रतिनिधि छनौट हुने गरेर महाधिवेसनको तयारीमा लाग्न आग्रह गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री […]
दाङ । राष्ट्रिय जनमोर्चाका केन्द्रिय कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले संघीयताले मुलुकाको अर्थतन्त्र थाम्नै नसक्ने बताएका छन् । संघीयता हटाएर प्रदेशहरु खारेज गरेमात्र देशका आम नागरिकहरुलाई उपचार हुनसक्ने अर्थतन्त्रको बचत हुने उनले बताए । प्रदेश सरकार ठूला राजनितीक दलहरुका नेता र कार्यकर्ता पाल्ने मुख्य आश्रयस्थल भएको उनले दावी गरे । राष्ट्रिय जनमोर्चा दाङ देउखुरीले बिहिवार देउखुरीको […]
दाङ । नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ ले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ५ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ केन्द्रीय सदस्य योगेन्द्र चौधरी,महासमिति सदस्यद्वय जानकीलाल बस्नेत,कमल किशोर घिमिरे र महाधिवेशन प्रतिनिधि प्रदीपराज शर्माको नाम सिफारिस भएको हो । नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ दाङले जेनजी पुस्तालाई समेत समेट्ने […]