
Syees
Nssbus7
Ddhbs
Pbu
Gsl
gms
Jsbus
dsbus
Bksbus5
Ratbs
Rbs
Ssbus
Amb
Gsbus
Csbus
syysr

Vor
Hal
Rgu
Sls
Rgs
Wsp
Ssm
Pvg
Sbs
nsb
Gst
Ksm
Rgu
Asm
Tsm
Bbbpu
Ggd
Rsb
Bbu

sab
Jmb
Syp
Bml
Rmb
Ptm
Jmb
Gsb
Mks
Rpp
Abd
Pls
bbt
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन शनिबार आजबाट सुरु भएको छ । अहिले नेताहरु उद्घाटनस्थलमा पुग्दैछन् ।
बिहानैदेखि सहभागीहरुको भीड बाक्लो हुँदैछ । अहिले भक्तपुरको सल्लाघारीमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित विभिन्न कार्यक्रम भइरहेका छन् ।
त्यस्तै विभिन्न जिल्लाबाट महाधिवेशनमा सहभागी हुन आउने क्रम जारी रहेको छ ।
