
Bksbus5
Gsbus
gms
Ssbus
Csbus
Gsl
Nssbus7
Ddhbs
Amb
dsbus
syysr
Rbs
Jsbus
Ratbs
Syees
Pbu

Bbu
Gst
nsb
Rsb
Tsm
Asm
Ggd
Ssm
Sbs
Rgu
Pvg
Ksm
Bbbpu
Rgu
Sls
Wsp
Rgs
Hal
Vor

Ptm
Pls
Abd
Jmb
Gsb
Syp
Jmb
Bml
bbt
Rmb
Mks
sab
Rpp
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले भदौ २३ र २४ पछि एमाले सकियो भन्नेहरुका लागि यो महाधिवेशन जवाफ भएको बताएका छन् ।
एमालेको ११औं महाधिवेशनमा स्वागत मन्तव्यका क्रममा महासचिव पोख्रेलले जेन जेडको प्रदर्शनपछि एमाले सकियो भन्नेहरुका लागि यो महाधिवेशन जवाफ भएको भन्दै आफूहरु राष्ट्रिय राजनीतिमा अग्रणी भागमा रहेको बताए ।
त्यस्तै महासचिव पोखरेलले भदौ २३ र २४ पछि अध्यक्ष केपी शर्मा ओलीविरुद्ध षड्यन्त्र भइरहेको दाबी गर्दै देशलाई प्रतिगमनतर्फ धकेल्ने प्रयास भइरहेको आरोप लगाएका छन् । यस्तै उनले सामाजिक अराजकताको अन्त्य गर्दै एमालेले निर्णायक शक्तिको रुपमा भूमिका खेल्ने बताए ।
