
Ksbus
dsbus
Nssbus7
Jsbus
Ksbus
Gsl
Pbu
Gsbus
Ksbus
Lsbus
Ssbus
bpmhl
Ssbus
gms
Csbus
Bsbus
Bksbus5
Rsbus
Ssbus
नवलपरासी। पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कंडेलले राज्य ब्यवस्था तथा सुशासन समितिको सभापती समक्ष कोरोना रोकथाम एवं नियन्त्रणका लागी बिभिन्न ६ बुदे सुझाव व्यक्त गरेका छन् ।प्रतिनिधिसभा अन्तरगतको सो समितिको बर्तमान अवस्था बिषयक बैठकको पुर्वसन्ध्यामा उक्त समितिका सदस्यलाई बर्तमान अवस्थाका सान्दर्भिक सुझाव दिन प्राप्त जानकारी अनरुप कंडेलले सुझाब ब्याक्त […]
बुटवल । प्रदेश ५ सरकारले सबै स्थानीय तहलाई कोरोना अनुदान दिने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकलले सबै प्रदेशका सबै स्थानीय तहलाई कोरोना अनुदान विशेष अनुदान दिने निर्णय गरेको हो ।बैठकले बुटवल, घोराही र तुलसीपुर उपमहानगरपालिकालाई २० लाख रुपैयाका दरले र नेपालगञ्ज उपमहानगरपालिकालाई २५ रुपैया विशेष अनुदान दिने निर्णय गरेको हो ।प्रदेशका सिद्धार्थनगर […]
सुनवल। पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको राहत प्राप्त गर्नु नपर्ने व्यक्तिहरुले राहत प्राप्त गरेको पाईए पांच हजार जरिवाना गर्ने निर्णय गरेको छ । आज बसेको ६४ औं कार्यपालिकाको समिक्षात्म बैठकले जग्गा जमिन र घर भएका व्यक्तिले राहत बुझेमा सम्पति मुल्यांकन रोक्का राख्ने, व्यवसाय भएको व्यक्तिले राहत बुझेमा निजको व्यवसाय रोक्का गर्ने, नगरपालिकाले प्रदान गर्ने सम्पुर्ण सेवा […]
काठमाडौं। विश्वभर फैलिएको कोरोना संक्रमण रोक्नका लागि सरकारले लकडाउनको अवधि बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । सरकारले पहिलो पटक गत चैत ११ गते बिहान ६ बजेदेखि १८ गतेसम्म लकडाउनको घोषणा गरेको थियो । त्यसैगरी चैत १७ गतेको मन्त्रिपरिषद बैठकले लकडाउन २५ गतेसम्म लम्व्याएको […]
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अत्यावश्यक औषधिहरूको उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताउनुभएको छ । आइतबार मन्त्रालयमा देउराली जनता फर्मास्यूटिकल्स प्रा. लि. का तर्फबाट प्राप्त एक लाख ५० हजार थान हाइड्रोक्सीक्लोरोक्वाइन सल्फेट ट्याब्लेट (Hydroxychloroquine Sulfate Tablets) बुझ्दै मन्त्री ढकालले भोलिका दिनमा नेपालमा चाहिने अत्यावश्यक औषधिहरूमा आत्मनिर्भर हुन सकियोस भन्नेर काम गर्नुपर्ने बताउनुभयो । मन्त्री […]
सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा राष्ट्रका नाममा गर्नुभएको सम्बोधन आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु, – आज सिङ्गो मानवजाति कोभिड–१९ को महामारी विरुद्ध कठिन युद्ध लडिरहेको छ । तपाईंहरुलाई संवोधन गर्न उभिएको यस घडीसम्म कोरोना महामारीका कारण विश्वभरी ७४ हजारभन्दा बढीको ज्यान गइसकेको छ । ४७ हजारभन्दा बढी अत्यन्त […]
भारतबाट आएर सीमा क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकहरुलाई प्रदेश ५ सरकारले उद्धार गर्ने भएको छ। बैठकले सिमामा अलपत्र परेकाहरुलाई उद्धार गरी संवन्धित जिल्ला पठाउने र ती नागरिकलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने र खानपिनको व्यवस्था गर्ने निर्णय समेत गरेको छ ।सोमबार बसेको मन्त्री परिषद्को बैठकले कोरोनाको महामारीको बेला निर्माण क्षेत्रमा काम गर्ने मजदुरलाई घर पठाउनका […]
सरकारले सीमा नाकाबाट आवागमन रोक्ने र लकडाउन २५ गते मध्यरातिसम्म गर्ने भएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थप सात दिनसम्म लकडाउन थप्ने निर्णय गरेको हो। सरकारले यसअघि चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो। आइतबारको मन्त्रिपरिषद् बैठकले १८ गतेपछि सात दिन लकडाउन थप्ने निर्णय गरेको सरकारका […]
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोरोनाभाइरस सङ्क्रमितहरुका क्वारेन्टाइन निर्माणका लागि विभिन्न स्थानहरुको स्थलगत निरिक्षण गरेका छन् । मन्त्री भट्टराईले बुधबार काठमाडौंको नगरकोट, दुवाकोट र पशुपति धर्मशालाको स्थलगत निरिक्षण गरेर सरोकारवालाहरुसँग छलफल गरेका हुन् । पर्यटन मन्त्री भट्टराई सरकारले गठन गरेको क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक समेत हुन् । भट्टराईको संयोजकत्वमा गठित कार्यदलले तयार […]