
Pbu
Ksbus
Jsbus
Bksbus5
Lsbus
Ksbus
Bsbus
Ssbus
Nssbus7
Gsl
Csbus
dsbus
Ksbus
Ssbus
Gsbus
Ssbus
gms
bpmhl
Rsbus

Ksm
Sls
Rgu
Sbs
Pvg
nsb
Gst
Ssm
Rsb
Vor
Rgu
Tsm
Wsp
Ggd
Bbu
Bbbpu
Asm
Rgs
Hal

Jmb
Mks
Rmb
Syp
bbt
Rpp
Jmb
Ptm
Gsb
Pls
Abd
Bml
sab
भारतबाट आएर सीमा क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकहरुलाई प्रदेश ५ सरकारले उद्धार गर्ने भएको छ। बैठकले सिमामा अलपत्र परेकाहरुलाई उद्धार गरी संवन्धित जिल्ला पठाउने र ती नागरिकलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने र खानपिनको व्यवस्था गर्ने निर्णय समेत गरेको छ ।सोमबार बसेको मन्त्री परिषद्को बैठकले कोरोनाको महामारीको बेला निर्माण क्षेत्रमा काम गर्ने मजदुरलाई घर पठाउनका लागि जिल्ला प्रशासन कार्यालयले यातायातका साधनको पास र सम्बन्धित निर्माण कम्पनीले गाडीको व्यवस्था गर्नुपर्ने निर्णय गरेको
हो । साथै बैठकले खेती स्याहार्ने बेला भएकाले कृषि प्रयोजनमा प्रयोग हुने थ्रेसर, कम्वाइन मेसिनलगायत गाउँ र नगरपालिकाभित्र कार्यकारी अधिकृतले तथा जिल्लाभित्र र बाहिरका लागि प्रमुख जिल्ला अधिकारीले पासको व्यवस्था मिलाउनुपर्ने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै,बैठकले प्रदेश ५ का ३ स्थानमा कोरोना भाइरसको परिक्षण प्रयोगशाला समेत स्थापना गर्ने निर्णय गरेको छ । बैठकले तीन दिनभित्रै प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको हो। बैठकले दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, भैरहवाको गहुँ बाली अनुसन्धान केन्द्र परिसर र नेपालगञ्जको भेरी अस्पतालमा कोरोनाको परिक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको छ ।
बैठकले १२ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् एम्वुलेन्स चालकका लागि पिपिई उपलब्ध गराउने निर्णय समेत गरेको छ ।
