
Gisld
Sds
mbd
Rbs
Pbu
Mbdvs
Ksm
Anm
Gmk

Sls
Bbu
Rsb
Wsp
Gst
Ksm
Asm
Ssm
Sbs
Ggd
Hal
nsb
Rgs
Vor
Rgu
Tsm
Pvg
Bbbpu
Rgu

Rpp
Abd
Mks
Jmb
Bml
Ptm
Syp
Pls
Gsb
sab
bbt
Jmb
Rmb
दाङ । देउखुरीको गढवा गाउँपालिका नेपाली काङ्ग्रेसको दोस्रो बैठक गाउपालिकाको वडा नम्बर ५ बाकीमा सम्पन्न भएको छ । सनिवार काङ्ग्रेसका पालिका अध्यक्ष किरण पौडेलको अध्यक्षतामा बसेको बैठकले अबिरल बर्षातका कारण धान बाली नस्ट तथा क्षती भएको धान बाली तथा अन्नको क्षती बिबरण संकलन गरि यथा शिघ्र क्षतीपुर्ती तथा राहत बितरणको लागि स्थानीय सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
त्यसै गरि कार्यसमितीको बैठकले गढवा गाउपालिका वडा नं ५ नेपाली काङ्ग्रेसकि क्षेत्रीय प्रतिनिधि समिता चौधरी र वडा नं ४ का क्रीयाशिल सदस्य चेतनाथ योगिको आकास्मिक निधनमा परिवारजनमा गहिरो समबेदना प्रकट गर्दै शोक सभा आयोजना गर्न नेपाली काङ्ग्रेस वडा नं ५ का सभापती देव राज कुवर,वडा नं ४ का सभापती प्रदिप केसि लाई जिम्मा दिने निर्णय गरेको छ । तेस्तै आजै बसेको पालिका भेलाले नेपाली काङ्ग्रेस गढवाको प्रेस संयोजकमा रेडियो साझा आवाज गढवाका स्टेशन म्यानेजर दुखहरण यादवलाई राख्ने निर्णय समेत गरेको छ ।इखोज पत्रीका डटकम
