
Gisld
mbd
Gmk
Pbu
Mbdvs
Anm
Rbs
Ksm
Sds

Ksm
Sbs
Ggd
Gst
nsb
Rsb
Ssm
Vor
Tsm
Rgu
Pvg
Rgu
Rgs
Bbu
Asm
Hal
Bbbpu
Sls
Wsp

Jmb
Pls
sab
Rmb
Gsb
Syp
Bml
bbt
Jmb
Mks
Abd
Rpp
Ptm
दाङ । देउखुरीको लमही नपाको वडा नम्बर ६ मा नेकपा एकीकृत समाजवादी पार्टीको वडा भेला सम्पन्न भएको छ । उक्त भेलाबाट दामोदर धितालको अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।
नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला सचिवालय सदस्य तथा लमही नगर अध्यक्ष भुमाण्डप केसिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी अनुशासन आयोग केन्द्रीय सदस्य विरवहादुर केसी,जिल्ला सचिव मिना गुरुङ,जिल्ला सचिवालय सदस्य शशी नेपाली लगायतबाट पार्टीका भावी योजनाबारे प्रष्ट पारिएको थियो ।
उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ४० जना नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश समेत भएको कुरा जिल्ला सचिवालय सदस्य तथा नगर अध्यक्ष केसिबाट जानकारी गराइएको छ ।
