
Bksbus5
Jsbus
Pbu
Ssbus
syysr
Gsl
Csbus
Rbs
Nssbus7
Amb
Gsbus
Syees
dsbus
Ratbs
gms
Ddhbs
प्यूठान । नेपाली काङ्ग्रेस प्यूठानको जिल्ला सभापतिमा बिष्णु कुमार गिरी निर्वाचित हुनु भएको छ । मंगलबार भएको निर्वाचनमा प्रत्यासी शिवराज रिजाललाई ७२ मत अन्तरले पछि पार्दै गिरी सभापतीमा विजयी हुनुभएको निर्वाचन अधिकृत निर्मल गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार जिल्ला सभापती पदका लागि खसेको १०६९ मतमध्ये गिरीले ५ सय ६६ मत ल्याउनुभयो भने रिजालले ४ […]
रुपन्देही । नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा रुपन्देहीका इन्चार्ज रामप्रसाद बन्जाडे (टंकमणिको) दुर्घटनामा परेर मृत्यु भएको छ। मंगलबार राती बुटवलको जितगढी दुर्घटनामा पर्नु भएका बन्जाडेको बुधबार बिहान मृत्युु भएको हाे । बुटवल बेलबास निवासी ५५ बर्षीय बन्जाडे सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ना ५ ख ९०६ नम्बरको यात्रुबाहक बसले ठक्कर दिएको प्रहरीले […]
बुटवल । नेपाली कांग्रेस अर्घाखाँचीको सभापतिमा केशव श्रेष्ठ विजयी भएका छन् । पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका श्रेष्ठले ७३१ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी पौडेल पक्षकै इन्द्रमणि पौडेलले ३५२ मत प्राप्त गरे । यस्तै पार्टी सभापति शेरबहादुर देउवा पक्षीय उम्मेदवार यादवप्रसाद घिमिरेले ३०९ मत प्राप्त गरेका छन् । निर्वाचनमा १४ सय २१ […]
दाङ । दाङ क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा भेषराज पाण्डेको बिजयी हुनु भएको छ । १ सय ६५ मतले पाण्डे सभापतिमा निर्वाचित हुनु भएको हो । त्यस्तै उहाँका निकटतम प्रतिद्वन्द्वी सर्बजीत डिसीलाई भारी मतको फरकमा पराजित गर्नु भएको हो । पाण्डेले ४ सय बाईस मत प्राप्त गर्दा डिसीले २ सय ५७ मत पाउनु भएको […]
प्युठान। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणना स्थलमा गोलि चलेको छ । मतगणनाको क्रममा पौडेल – सिटौला पक्षका बिष्णु कुमार गिरीले अग्रता लिएपछि युवाहरुको समूहले अचानक आक्रमण गरेको थियो । मतपरिणाममा असन्तुष्टि जनाउँदै युवाहरुले गरेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको छ । मंगलबार राति मतगणना स्थल स्वर्गद्वारी क्याम्पसमा कांग्रेस कार्यकर्ता र […]
दाङ । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंगलवार सम्पन्न भएको क्षेत्रको अधिवेशन सम्पन्न भै मत गणना शुरु भएको छ । निर्वाचन क्षेत्र १ मा अहिलेसम्म २ सय मत गणना हुँदा भेषराज पाण्डेको सबै प्यानल अगाडी रहेका छन् । हेर्नू होस विवरण सहित सभापति भेषराज पाण्डे-१२९ सर्बजित डिसी-७० सचिव कृष्ण कुमार चौधरी ५९ खेमलाल चौधरी […]
दाङ । नेपाली कांग्रेसको १४ औँ महाधिवेसन अन्तरगत दाङमा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको नेतृत्वका लागि आज मतदान हुन लागेको छ । क्षेत्रका लागि सभापति सहित पदाधिकारी र सदस्यको उम्मेदवारी दर्ता सोमबार भएको हो । त्यस्तै महाधिवेशन अन्तर्गत कांग्रेसले वडा, गाउँ÷नगर र प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन सकिएसंगै देशभर क्षेत्र र जिल्ला अधिवेशनमा कांग्रेस लागेको छ […]
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ५ धर्नामा अखिल नेपाल युवक संघ दाङ जिल्लाका सदस्य सुमन घर्ति र घोराही नगर उपाध्यक्ष सन्जयसिहँ वलीको पहलमा राजमोमा १६ जना युवाहरु प्रवेश गरेका छन् । राष्ट्रिय जनमोर्चा पार्टीको राजनैतिक इतीहास हेर्दा ठोस प्ररिस्थितिको ठोस विश्लेषण गर्नसक्ने र किसान ,मजदूरहरूको समस्यालाई आबाज उठाउँदै सोशित पीडित जनतालाई साथमा लिएर अघीबढेको […]
दाङ । नेकपा माओवादी केन्द्रका सदस्य नारायणी शर्मा (प्रतीक्षा)ले यतिबेला देश जोसुकैको हातमा भएपनि कमाण्ड गर्ने र एजेन्डा नेकपा माओवादी केन्द्रकै चलिरहेको बताउनु भएको छ । नेकपा माओवादी केन्द्र राजपुर गाउँपालिका वडा नम्बर ७ को दोस्रो वडा सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्न शनिबार सिक्टामा पुग्नु भएका नेता शर्माले दश वर्ष जन युद्धको क्रममा माओवादीले बोकेको प्रमुख […]