
gms
Rbs
Amb
Gsbus
Pbu
Nssbus7
Bksbus5
Syees
Jsbus
syysr
dsbus
Csbus
Ratbs
Gsl
Ddhbs
Ssbus

Sls
Sbs
Wsp
Rgu
Hal
Bbu
Gst
Ssm
Rgu
Pvg
Bbbpu
Rgs
Vor
Ksm
Tsm
nsb
Ggd
Asm
Rsb

Pls
Abd
sab
Jmb
Rpp
Mks
Ptm
Gsb
bbt
Rmb
Bml
Jmb
Syp
बुटवल । नेपाली कांग्रेस अर्घाखाँचीको सभापतिमा केशव श्रेष्ठ विजयी भएका छन् ।
पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका श्रेष्ठले ७३१ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी पौडेल पक्षकै इन्द्रमणि पौडेलले ३५२ मत प्राप्त गरे । यस्तै पार्टी सभापति शेरबहादुर देउवा पक्षीय उम्मेदवार यादवप्रसाद घिमिरेले ३०९ मत प्राप्त गरेका छन् ।
निर्वाचनमा १४ सय २१ मत खसेकोमा २७ मत बदर भएको थियो । जिल्ला अधिवेशनमा निवर्तमान सभापति बिष्णुप्रसाद खनाल (मुस्कान)ले उम्मेदवारी फिर्ता गरेपछि महासमिति सदस्य केशव श्रेष्ठ, महाधिवेशन प्रतिनिधि इन्द्रमणि पौडेल र नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष यादव घिमिरेबीच सभापति पदमा निर्वाचन भएको थियो ।अनलाइनखबर
