
Jsbus
Rbs
syysr
Ddhbs
Syees
Pbu
Csbus
Ssbus
dsbus
Bksbus5
Nssbus7
gms
Gsl
Gsbus
Ratbs
Amb

Rgu
Gst
Ggd
Ssm
Ksm
Rgu
Sbs
nsb
Rsb
Rgs
Pvg
Bbu
Hal
Tsm
Bbbpu
Asm
Wsp
Sls
Vor

Pls
Gsb
sab
Ptm
Jmb
Rmb
Mks
Jmb
Bml
Rpp
bbt
Abd
Syp
रुपन्देही । नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा रुपन्देहीका इन्चार्ज रामप्रसाद बन्जाडे (टंकमणिको) दुर्घटनामा परेर मृत्यु भएको छ।
मंगलबार राती बुटवलको जितगढी दुर्घटनामा पर्नु भएका बन्जाडेको बुधबार बिहान मृत्युु भएको हाे । बुटवल बेलबास निवासी ५५ बर्षीय बन्जाडे सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ना ५ ख ९०६ नम्बरको यात्रुबाहक बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । बन्जाडे मोटरसाइकलको पछाडि बस्नु भएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका बन्जाडेको उपचारको क्रममा निधन भएको मोटरसाइकल चालक पाल्पाका जितबहादुर थापा भने सामान्य घाइते रहनु भएको छ ।
