
Gsbus
gms
Gsl
Nssbus7
Jsbus
Syees
Ddhbs
Pbu
Rbs
Ssbus
dsbus
syysr
Csbus
Amb
Bksbus5
Ratbs

Bbbpu
Tsm
Hal
Wsp
Ksm
Vor
Rsb
nsb
Sbs
Sls
Ssm
Pvg
Ggd
Gst
Rgs
Asm
Rgu
Rgu
Bbu

Abd
Syp
Ptm
Mks
Rmb
Jmb
Gsb
bbt
Bml
Pls
Rpp
Jmb
sab
दाङ । दाङ क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा भेषराज पाण्डेको बिजयी हुनु भएको छ । १ सय ६५ मतले पाण्डे सभापतिमा निर्वाचित हुनु भएको हो ।
त्यस्तै उहाँका निकटतम प्रतिद्वन्द्वी सर्बजीत डिसीलाई भारी मतको फरकमा पराजित गर्नु भएको हो । पाण्डेले ४ सय बाईस मत प्राप्त गर्दा डिसीले २ सय ५७ मत पाउनु भएको थियो । त्यस्तै अहिले लमहीको पार्टी कार्यालय रातो डाँडामा केन्द्रिय प्रतिनिधिहरुको मत गणना भैरहेको निर्वाचन अधिकृत युबराज बस्नेतले जानकारी दिनु भयो ।
यसैगरी पाण्डेका प्यानलनै बिजय भएको छ ।
हेर्नू होस् विवरण सहित
सभापति
भेषराज पाण्डे- ४२२
सर्बजित डिसी- २५७
सचिव
कृष्ण कुमार चौधरी २३५
खेमलाल चौधरी ४२१
राजेन्द्र खड्का २३८
हरिहर शर्मा ४००
सह-सचिब
गोबिन्द कुमार वली ४६३
प्रकाश कुमार जिसी ४०८
मीन राज अधिकारी २४२
मो. जमिर साह १८३
प्रत्यक्ष महिला तर्फ
गिता कुमारी चौधरी ४४९
निर्मला भण्डारी ६५
रत्ना भुसाल ३२
सदस्य पद प्रदेश (क)
अयोध्या प्रसाद चौधरी ४७२
गणेश चौधरी ४६१
राम सागर लोध २०७
सदस्य पद(ख)
खुसल राम वली ४८७
गिरीराज गिरी २०८
निम बहादुर वली २१७
थारु तर्फ
उमाकान्त चौधरी ४८७
खुशीराम चौधरी २०८
जोखुराम चौधरी ४५१
अल्पसंख्यक
ओम प्रकाश यादव ४२४
छेदि अहिर २१३
