
Ksb
Tgp
Ssb
Nsb
jsb
Bsn
Ksb
Rsb
Usb
Csb
Gsb
Ppu
Ksb
Rks
Ssb
Fmb

Ssb
Gsb
Usb
Hl1
Tsb

ptl
Nps
Rgu
दाङ । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंगलवार सम्पन्न भएको क्षेत्रको अधिवेशन सम्पन्न भै मत गणना शुरु भएको छ । निर्वाचन क्षेत्र १ मा अहिलेसम्म २ सय मत गणना हुँदा भेषराज पाण्डेको सबै प्यानल अगाडी रहेका छन् ।
हेर्नू होस विवरण सहित
सभापति
भेषराज पाण्डे-१२९
सर्बजित डिसी-७०
सचिव
कृष्ण कुमार चौधरी ५९
खेमलाल चौधरी १३२
राजेन्द्र खड्का ६९
हरिहर शर्मा १२४
सह-सचिब
गोबिन्द कुमार वली १३८
प्रकाश कुमार जिसी १२७
मीन राज अधिकारी ६३
मो. जमिर साह ५४
प्रत्यक्ष महिला तर्फ
गिता कुमारी चौधरी १३८
निर्मला भण्डारी २३
रत्ना भुसाल १३
सदस्य पद प्रदेश (क)
अयोध्या प्रसाद चौधरी १४१
गणेश चौधरी १३९
राम सागर लोध ५८
सदस्य पद(ख)
खुसल राम वली १३६
गिरीराज गिरी १३२
निम बहादुर वली ६१
थारु तर्फ
उमाकान्त चौधरी १४६
खुशीराम चौधरी ५६
जोखुराम चौधरी १३९
अल्पसंख्यक
ओम प्रकाश यादव १३०
छेदि अहिर ५७
बाँकी पूरा समाचारको लागि सिधापत्र संग जोडिरहनु होला ।
