
Pbu
Jsbus
Syees
dsbus
gms
Bksbus5
syysr
Amb
Csbus
Rbs
Ratbs
Nssbus7
Ssbus
Ddhbs
Gsl
Gsbus
दाङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको प्रथम सम्मेलन सोमबार सकिएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटियामा जारी सम्मेलनले २ सय १७ सदस्यीय नयाँ प्रदेश कमिटी चयन गर्दै सकिएको हो । त्यस्तै शनिबार र आइतवार संचालन भएको प्रदेश सम्मेलनले निर्विरोध समिति चयन गरेको छ । निर्विरोध चयन […]
दाङ । मतदाता नामावली संकलन तथा दर्ता अद्यावधिक गर्नका लागि पुष ४ गतेदेखि १८ गतेसम्म स्थानीय पालिकाहरुमा दर्ता स्थल छनोट गरि काम सुरु गरिने भएको छ । सोमवार गढवा गाउँपालिकाको आयोजनामा भएको जनप्रतिनिधीहरु र राजनितिक दलहरुको सर्बपक्षिय सर्वदलिय संयुक्त बैठकले गढवा गाउँपालिकाको पुरानो कार्यालय रहेको भवनलाई दर्ता स्थल राख्ने निर्णय गरेको स्थानीय समितिका सदस्य सचिव […]
काठमाण्डाै । नेकपा एमालेले सात वटै प्रदेशमा अध्यक्ष र इन्चार्ज तोकेको छ । आज बिहीवार भक्तपुरमा बसेकाे केन्द्रीय कमिटी बैठकले सातै प्रदेशमा अध्यक्ष र इन्चार्ज ताेकेकाे हाे । त्यस्तै बैठकले प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने र इन्चार्जमा देवराज घिमिरेलाई ताेकेकाे छ । यस्तै प्रदेश २ को अध्यक्षमा रामअवतार यादव र इन्चार्जमा रघुवीर महासेठ, वाग्मतीको […]
दाङ । नेकमा माओवादी केन्द्र लुम्बिनी प्रदेशमा २१७ सदस्य निर्बिरोध निर्वाचित भएका छन् । प्रदेश राजधानी देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा भएको प्रदेश सम्मेलनको बन्दसत्रबाट २१७ सदस्यीय समिति निर्विरोध भएको हो । त्यस्तै समितिको सोमबार ८ बजे बस्ने बैठकले पदाधिकारी चयन गर्ने छ । अहिले केन्द्रीय समितिमा रहेकाहरु प्रदेशमा नबस्ने सहमति भएपछि साबिक […]
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पदाधिकारी र सदस्यका लागि मतदान हुँदैछ। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार सोमबार बिहान ८ बजेदेखि मतदान गर्ने तयारी भएको छ । त्यस्तै समितिले मतपत्र छपाईका काम सकेर मतदानको सम्पूर्ण तयारी गरेको जनाएको छ। मतदानका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए। महाधिवेशनमा […]
रोल्पा । नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको विद्यार्थी संगठन अनेरास्ववियुले रोल्पाको सदरमुकाम लिबाङमा रहेको बाल कल्याण नमुना माध्यामिक बिद्यालयमा तालाबन्दी गरेको छ । विद्यालयले शिक्षा नियमावली बिपरित कार्यगरेको भन्दै ८ बुँदे बिज्ञप्ति जारीगर्दै तालाबन्दी गरेको हो । कक्षा १० का विद्यार्थीहरुबाट भर्ना शुल्क २५ सय लिएको,अंग्रेजी र नेपाली माध्यामबाट पठनपाठन गराई शिक्षामा विभेद सृजना गरेको,एसएलसी […]
दाङ । देउखुरीको लालमटियामा नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको प्रथम सम्मेलन सुरु भएको छ । शनिबार सम्मेलनको पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए। दिउँसो एक बजेबाट शुरु भएको सम्मेलनको उद्घाटन सत्र बेलुका साढे ५ बजेसम्म चलेको थियो । भर्चुअल माध्यमबाट प्रचण्डले सम्बोधन गरेपछि उद्घाटन सत्र सकिएको थियो।उद्घाटन सत्रमा प्रतिनिधि र अतिथि […]
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिमा ६ जनाको उम्मेद्वारी परेको छ । सभापतिमा शेरबहादुर देउवा, शेखर कोईराला, बिमलेन्द्र निधी, प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दिएका छन् । त्यसैगरी उपसभापतिमा शेरबहादुर देउवा प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्काले उपसभापतिमा उम्मेदवारी दिएका छन् । त्यसैगरी शेखर कोइराला प्यानलबाट उपसभापतिमा चन्द्र भण्डारी र […]
बुटवल । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले अध्यक्ष नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्ने मन भए राप्रपाको अध्यक्ष भएर वा अरु कुनै पार्टी खोलेर आउन चुनौती दिएका छन् । समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीले शनिबार विहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । उनले इतिहास […]